Saturday, June 3

ह्वात्तै ब’ढ्यो कुखुराको मा’सुको मूल्य, किʼलोमा यती धेरै वृद्धि

2021-01-07 1406

राजनीतिक दल आपसी खिचा’तानीमा अल्झिएपछि बजार अनुगमन सून्य भएको छ । सरकारी निकायबाट अनुगमन नहुँदा व्या’पारीले कुखुराको मासु’मा अस्वभाविक मुल्य ब’ढाएका छन् । कुखुराको मा’सुमा एक महिनाको बिचमा व्यापा’रीले प्रति’केजी १ सय ४० रुपैयाँ सम्म बढाएका छन् ।

file photo

मंसिर महिनामा उपभोक्ताले प्रति’केजी २ सय ८० रुपैयाँमा पाउने गरेको कुखुराको मा’सु अहिले प्रति’केजी ४ सय २० रुपैयाँमा किनेर खानु परेको छ । बजा’रमा सरकारको उपस्थित नहुँदा वि’चौलियाले कुखुराको मा’सुमा मनपरी मुल्य बृद्धि गरी उपभोक्ता’लाई ठगी रहेको उपभो’क्ताको भनाइ छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले अ’नुगमन नभएकै कारण बजारमा विचौ’लियाको अराजकता बढेको बताए । विचौ’लियाले बजारमा कुखुराको मा’सुको मुल्य मन’परी बढाएर उपभोक्ता ठगेको बताए ।

बजार मुल्य नियन्त्रण गर्ने अधि’कार पाएको वाणि’ज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनु’गमन नभएकै हुँदा बजारमा विचौलि:याको अराज:कता बढेको अध्य:क्ष महर्जनको भनाइ छ ।

‘पछिल्लो समय हो:टेल व्यवसाय ठप्प छन् । पुस म:हिनामा कुनै विहे ब्रतबन्ध । अन्य समय भन्दा मासुको खपत पनि कम हुन्छ, । त्यस’कारणले पनि अहिले कुखु:राको मा’सुको मुल्य कम हुने पर्ने हो ।’ उनले भने, ‘ तर यहाँ उल्टो भएको छ ।

व्या’पारीले दैनिक १० रुपैयाँका दरले कुखुराको मा’सुमा मुल्य बढाउने काम गरेका छन् । अघिल्लो महिना २ सय ८० रुपैयाँ’मा पाउने प्रतिकेजी कुखुराको मा’सुमा पुस महिना सुरु भए देखि मासुमा मुल्य बढाएर ४ सय रुपैयाँ देखि ४ सय २० रुपैयाँ लिन थाले’का छन् ।’ यो खबर आजको रा’जधानी दैनिकमा छापिएको छ । न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्