Wednesday, June 7

मोडल अञ्जली अधिकारीलाई के भयो यस्तो ? लिएर आइन् यस्तो भिʼडियो (हेर्नुहोस् अभि’नित भिडियो)

2021-01-07 5393

अञ्जली अधिकारी बर्दियाको मैना पोखरी स्कुलमा पढ्ने गर्थिन् । त्यति बेलाको समयमा बर्दियामा महोत्सव आयो’जना हुने कुरा आयो । उक्त महोत्सवमा बद्री पंगेनी, शङ्कर बिसी, पशुपति शर्मा ल’गायतका कला’कारहरू उपस्थित भएका थिए ।

सानै देखी नाच्न भने’पछी हुरुक्कै हुने अञ्जली अधिकारी बर्दिया:को महोत्सव सम्म पुगिन् । त्यति बेला गीत गाउने पालो गायक बद्री पंगेनीको आयो ।

पंगेनीले हातमा माइक समातेर भने जब सम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्ने’लाई पुरस्कार दिनेछु । बद्रीले गीत गाउन सुरु गरे । अन्जली लगा’यतका धेरै सह-भागी पुरस्का’रको लागि नाच्न थाले । बद्रीले लगा’तार एकपछि अर्को गीत गाउँदै गए, अरु सह’भागीहरु थाके ।

तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् । बद्रीले ‘हुन्छ’को आश्वसन दिए ।

एसएलसी पछि भागेर काठ’माडौं ल पढ्दा शिक्षक र साथीहरुले अन्जलीको नृत्यको प्रशंसा गर्थे तर, परिवारमा आमा’को मात्र समर्थन थियो । ‘बुबा र दाइ म नाचेको पटक्कै मन पराउनु हुन्नथ्यो’, उनी सम्झन्छिन् ।

२०७२ सालमा एस:एलसी परिक्षा दिएपछि अन्जली भागेर काठमाडौं आइन् । बद्री पंगेनी:लाई सम्पर्क गरेपछि उनकै निर:माया दोहोरी साँझमा काम पाइन् । उनी भन्छिन्, ‘हिराले हिरा चिन्छ रे । उहाँले मेरो प्रतिभालाई चिन्नुभयो ।’ भिडि:यो खेल्न घरबाट भागेकी अन्जली दोहोरी साँझमा नाच्न थालिन् ।

दोहोरी-साँझमा काम गरेको भनेर नराम्रो नजरले हेर्ने अप्ठ्यारो पनि झेलिन् । तर, दोहोरी साँझ नै उनका लागि नृत्य सिक्ने पाठ:शाला बनिदियो । एकवर्ष काम गरेपछि बद्रिले एउटा गीतमा मोड’लिङ गर्ने अवसर दिए ।

बद्री र मिरा गिरीको स्वर:मा रहेको ‘खर बारीमा’ बोलको गीतमा अञ्जली पहिलो-पटक देखिइन् । त्यो समय बद्री पंगेनीको गीत’बाट डेब्यू गर्नु पनि उनको लागि ठुलो सफलता थियो । पहिलो भिडि’योमा आफ्ना कमजोरी अञ्जलीले मह’शुस गरिन् । स्टेज र क्यामेरामा नाच्च फरक रहेछ’, अन्जली भन्छिन्, ‘आफ्नो कम’जोरी आफैं पत्ता लगाएर सुधार्न थालेँ ।

बद्री पंगेनीले लगा’तार तिन पटक मौका दिए’पछि अन्जलीलाई भिडियोमा अफर आउन थाल्यो । पशुपति शर्मा र सम्झना भण्डारीको तीज गीत ‘मेरो माया बसेको ठाउँमा’मा अभिनय गरेपछि उनलाई दर्शकले चिन्न थाले ।

बोल माया’बाट व्या’पकता अञ्जलीले काम गरेको करिब २०० भन्दा बढि भिडियोमध्ये आधामा प्रकाश सपुत पनि थिए । अन्जली जस्तै भिडियो मोड’लिङमा जम्न खोजिर’हेका प्रकाशले आफैं गीत लेखेर भिडियोका लागि मोडलहरु:लाई अफर गरे तर, धेरैले अस्विकार गरे ।

त्यसपछि उनले अञ्जली:लाई सम्झिए । त्यसबेला गाउँ पुगेकी अञ्जलीले गीत पठाउन भनिन् । घरमा त्यो गीत बजाउँदा बुबा:आमासहित सबैले मन पराए । गीत मार्मिक थियो । त्यो’बेलासम्म बुबा र दाजुले पनि अञ्जलीको रुचीलाई सका:रिसकेका थिए ।

उनले कोठामा एक्लै बसेर गीत बजाइन् र बेस्सरी रोइन् ।गीतमा डुबेर रोएपछि उनलाई लाग्यो, म यो गीत गर्न सक्छु ।त्यस’पछि उनले प्रकाश:लाई फोन गरिन्, ‘दाइ, म यो भिडियो गर्छु ।’ सारङ्गी रेटेर गीत गाएको सुटिङ सुरु हुँदै थियो ।

गाउँका धेरै मान्छे रमिता हे:रिरहेका थिए । गीत बज्न थालेपछि सबैको आखाँ रसाए । अञ्जली र प्रकाशको पालोमा रोमान्टिक सिन:हरु खिचियो । अन्ज’लीमा गर्न सक्छु, सक्दिन भन्ने डर बढ्यो ।सिन खिच्न सुरु भयो । जब गीत बज्यो अञ्जलीमा भूत चडे:जस्तो भयो ।

उनले साँच्चीकै रुदै सिन दिइन्, जुन भिडि’योमा आवश्यक थियो । साँच्चै रोए’पनि मिलेको छ वा छैन् भन्ने डर थियो । सुटिङ सकियो, सबैको मुहारमा चमक थियो । तर, अन्जली खुसी हुन सकिरहे’की थिइनन् । जब भिडियो हेरिन् आफ्नो काम राम्रो पाइन् ।

चुजी बनेकी छन् अञ्जली ‘बोल माया’ को भिडियो सार्वजनिक हुन ६ महिना लाग्यो । तर, सम्पाद:नपछि तयार भएको गीत सार्वजनिक कार्य’क्रममा कसैको पनि आँखा ओभानो रहेन । युट्युबमा भिडियो आएपछि तुरुन्तै ट्रेण्डि:ङमा पर्‍यो । धेरैले गीतमा आफ्नो कथाब्यथा पाए । सामाजिक सञ्जालमा गीत भाइरल भयो ।

अन्जली’लाई गीत सफल हुन्छ भन्ने थियो तर, यो स्तरको सफ:लता हात लाग्ला भन्ने अनुमान समेत थिएन । बोल माया बोलको गीतले पाएको सफलता:सँगै अञ्जलीको क’रियरले पनि ठूलो फड्का मार्‍यो ।

दर्शक स्रोत माझ सामान्य चिनिएकी उनी गीतसँगै सुपर हिट भइन् । उनलाई एकै दिनमा पाँचवटा’सम्म गीतको अफर आउन थाल्यो मेला(महोत्सव तथा विदेशमा हुने शो’हरुमा उपस्थिति बाक्लि’एन थाल्यो। ‘मेहनतको मिठो प्रतिफल पाएँ, पाइरहेको छु’, उनी भन्छिन्,यो गीतपछि आफैंलाई पहिलेभन्दा पक्का भएको महशुस गर्न थालें ।

धेरै अफर आए’पछि अञ्जली भने चुजी बनेकी छन्, आफूलाई राम्रो लागेको गीत’मा मात्र अ’भिनय गर्न थालेकी छन् । विगतमा जस्तो ‘पैसाको लागि’ जस्तो पनि गीतमा अभिनय गर्न छा’डेकी छन् ।अब अलि फरक र नयाँपन देखिने काम गर्न चाहेको बताउँदै अञ्ज’ली भन्छिन्, ताकी स्रोत’दर्शकले पनि सम्झिरहुन् ।

बाबाको नाक फुलिएको छ एउटा समय थियो, नाच्छु भन्दा अञ्जलीले बाबाको पि’टाई खानुपर्थ्यो । तर, अहिले परिस्थिति फेरिएको छ । उनका बाबा अहिले अहिले सबै’भन्दा ठूलो सम-र्थक बनेका छन् ।

अञ्जली’ले अभिनय गरेको भिडि’यो छोरीले भन्दा पहिला सामाजिक सञ्जा’लमा शेयर गरि-दिन्छन् । गाउँ’टोलमा छोरीको प्रशंसा गर्दा बाबाको नाम फुलि’एको छ भन्छिन्, अञ्जली । त्यस पछि त अन्जली लाइ पछि फर्किन परेन गल-बन्दी गीतले त झनै सिखार्मै पुरायो। अनलाइन खबरबाट

सामाना शाहको शब्द सङ्क’लन र केशव श्रेष्टको अभिनय रहेको लोकदोहोरी गीत ‘पानी पाए पछि’को भिडियो सार्वज’निक भएको छ । सामाना म्युजिक क्रियशन युटुब च्यानल’मार्फत गीतको भि’डियो सार्वजनिक भएको हो ।

गायिका बिष्णु माझी र भगीरथ चलाउ’नेको स्वर’मा रहेको गीत ‘पानी पाए पछि’मा भगीरथ चलाउनेको सङ्गीत रहेको छ । बिनोद पराजु’लीको एरेञ्ज रहेको गीतको रे’कर्डिङ राजेन्द्र बाजुरालीले गरेका छन् ।

अञ्जली अधि’कारी र केशव श्रेष्टको अभिनय रहेको गीतको भिडियोलाई सिर्जन बरालको निर्देशन छ । राजेश घिमिरेको छा’याँकन रहेको भिडियोमा अमृत चापा’गाईंको सम्पादन छ ।

निरज श्रेष्टको सहनिर्देशन रहेको भिडियो’को फोटोग्राफर आ’युष सापकोटा रहेका छन् । प्रेम कहानीमा आधारित कारु’णीक भिडियोको दृष्य निर्माण जनता डिजिटल फिल्मस् नेपालले गरेको हो ।

यहाँ तल थिचि भिडियो हेरौं ।

प्रतिकृया दिनुहोस्