Saturday, March 25

शिक्षकले परीक्षा लिन किशोरीलाई हो’टलमा लगे अनि तेसपछी के भो ? संचार कर्मी अपिल त्रिपाठी गरे घटनाको भʼण्डाफोर (भिडियो सहित)

2021-01-09 1041

पोखरा–१ टुँडीखेलस्थित राष्ट्रिय माविमा पढ्ने एक किशोरी कक्षा ११ को परीक्षामा २ वटा विषयमा फेल भइन्।

फेल भएको विषय मेजर अंग्रेजी र शौक्षणीक विधिमा पुन: परीक्षा दिनुपर्ने थियो। अहिले उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययरत छिन्। गत वर्ष कक्षा ११ मा फेल भएको विषयको परीक्षा यस वर्ष दिन पाइन्थ्यो। उनले पनि पाइन्। तर अरूले झैँ स्वभाविक रूपमा होइन।

मंसिर अन्तिमतिर परीक्षा चल्दै थियो। विद्यालयका शिक्षक शिरीष बस्ताकोटीले आफूलाई चिनेको ठाउँबारे सोधेको किशोरीले बताउँछिन्।

किसोरी भन्छिन, सरले जाउँ भनेर मलाई मोटरसाइकलमा बस्न भन्नुभयो। म बसेँ लेखनाथको खोलाकोछेउ स्थित ताल नजिकैको होटल लगे ।

बाँकी हेर्नुहोस तलको भिडियोमा

 

प्रतिकृया दिनुहोस्