Thursday, October 1

४ बर्षिय नानी क्रिष्टिनालाई रबि लामिछानेको हातबाट रु.पाँच लाख आठ हजार हस्तान्तरण (भिडियो)

४ बर्षिय नानी क्रिष्टिनालाई रबि लामिछानेको हातबाट रु.पाँच लाख आठ हजार हस्तान्तरण (भिडियो)

बेलायतमा रहनुहुने समाजसेवी ईशा गुरुङको संयोजनमा उठेको रकम Blood Cancer पिडित क्रिष्टिना सुनुवारलाई कुशल/लोकप्रिय पत्रकार रबि लामिछानेको हातबाट रु ५,०८००० (पाँच लाख आठ हजार) हस्तान्तरण |

ओखलढुङ्गा लिखु गाउँपालिका वाप्चु निवासी नीर सुनुवार र रेनुका सुनुवारको ४ वर्षिय छोरी कृष्टिना सुनुवार गत असोज देखि कान्ति बाल अस्पताल, बाल मैत्री , पाटन अस्पताल हुँदै हाल बानेश्वर स्थित निजामती कर्मचारी अस्पताल (Civil Hospital ) मा उपचारमा छन । केही समय अगाडि मात्र उन्लाई बोन्म्यारो रोग भएको पत्ता लागेछ । र कृष्टिनालाई बोन्म्यारो प्रत्यारोपणको लागि १५ लाख भन्दा माथी लाग्ने तर आफ्नो आमा बाबाको आर्थिक अवस्था कमजोर भएकोले कृष्टिनाको उपचारको लागि उहाहरुले भिडियो बनाएर नेपालि दाजु भाइ दिदी बहिनी आमा बुवा सबै सामु सहयोग माग्नु भएकोले म पनि आज अस्पताल मै भेट्न पुगेको थिए ।

र यहि भिडियो हेर्नू भएर धेरै जनाले सहयोग गर्ने ईच्छा पनि गर्नु भएकोले मैले पनि सबै सामु जानकारि गराएको छु ।
बिस्तृत जानकारिको लागि कृटिनाको बाबाको नम्बर 9841286649 नीर सुनुवार । र मलाई पनि सोध्न सक्नु हुनेछ ।
हामी सबैले सग्दो सहयोग गरौ भन्ने अपेक्षा पनि गरेकी छु ।धनबाद

यो भन्दा अगाडीको अभियानमा दिन चाहेर पनि दिन नभ्याउनु भएको मित्रहरु पनि धेरै हुनु हुन्छ आशा छ यस अभियानलाई हामी सबै मिलेर सफल बनाउने नै छौ ।