Saturday, March 25

गायक प्रकास सपूतको आमाको ज’न्मदिन, फोटो सेयर गर्दै यस्तो स्टाटस्

2021-01-09 1253

काठमाडौँ , लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक हुन् प्रकास सपुत उनले पछिल्लो समय ‘फुटेको चुरा’ नामक गित सार्बजनिक गरे जुन गित निकै सफल मानियो उनै गायक प्रकाशले आफ्नो आमाको फोटो शेयर गर्दै आमालाई जन्मदिनको शुभ कामना दिएका छन् ।

उनका हरेक सिर्जनहरु उत्कृस्ट छन् दोहोरी ब्याटल’,‘गलबन्दी’,बदला जस्ता सिर्जनाले नेपाली बजार लाई तताएको थियो ।

हल उनि नारायण रायमाझि ले निर्देशन गर्नुभएको चलचित्र “परदेशी -२ को छायाङकन सकाएर बसेका छन् ।

उनले केहि समय अगाडी सामाजिक संजालमा लेखेका थिया म चलचित्रमा निभाएको आफ्नो पात्रको ह्याङ बाट उत्रिएको छु । र हलुको भएको छु ! म , स्वयम म भएको छु तर म आफु लाई यसरी स्वयं आफु भएर बसिरहन बोर लाग्छ । विभिन्न पात्रहरुमा घुलिन र त्यतै रमाउन बडो मज़ा आउछ ।

यो समयमा मदन पुरस्कार विजेता चन्द्र प्रकाश बानीयाको नेपाली नोबेल “महारानी” पढिरहेको छु भने नेटफ्लिक्समा Micheal Hirts द्वारा निर्देशित अग्रेजी सिरिज Viking हेरिरहेको छु ।

प्रतिकृया दिनुहोस्