Saturday, March 25

सर्पले चिललाई नै यसरी नि’ल्दै गरेको भिडियो सामाजिक सञ्जालमा बन्यो भाइरल (भिडियो सहित)

2021-01-09 1342

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । अस्ट्रेलियाको एक घर नजिक पोलमा अजिङ्गरले चिल निल्दै गरेको भिडियो भाइरल भएको हो ।

अस्ट्रेलियाको एक घर नजिकै पोलमा अजिङ्गरले चिल निल्दै गरेको भिडियो भाइरल भएपछि धेरैले रुचाएका छन् । शेयर पनि गरिरहेका छन् ।

घटनास्थलमै घर भएकी महिलाले आफ्नो कुकुरलाई आहार दिने क्रममा त्यो दृश्य देखेर भिडियो खिच्न सफल भएको बताएकी छन् । चिललाई आफ्नो चपेटमा पार्न अजिङ्गरलाई करिब डेढ घण्टा समय लागेको उक्त महिलाले जनाएकी छिन् ।

उनले भिडियोका दृश्य सबै प्रकृतिक रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी हुन् । भिडियो राखेको करिब २० घण्टामै ५२ हजारले हेरेका थिए ।
हेर्नुहोस् भिडियो :

प्रतिकृया दिनुहोस्