Thursday, October 1

रबिले भारतमाथी यसरी औंलो ठडाएर कुरा गरे, रबिलामिछाने समर्थको (भिडियो हेर्नुस)

रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन |

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछानेले पछिल्लो कार्यकर्म जनता संग सिधा कुरामा भारतमाथी औंलो ठडाएर कुरा गरेका छन् | यहि संदर्बमा अस्ट्रेलिया बाट शिव न्यौपानेले आफ्नो प्रतिक्रिया एउटा सानो भिडियो मार्फत यसरी दिय-ओसनेपालबाट

हेर्नुहोस उक्त भिडियोमा के भनियोमा