झापा । पछील्लो समय विभिन्न नया नया प्रतिभाहरु देखा परिरहेको अवस्था रहेको छ । अहिले धेरै सामाजिक संजालमा आफ्नो कला प्रस्तुत गर्दै एकाएक भाइरल बन्दै गएको अवस्थामा
टिक टकको माध्यम बाट पनि धेरै मानिसले छोटो समयमा दर्शकको मन जित्न सफल बन्नुभएको छ । अहिलेको यो आधुनिक अवस्थामा आफ्नो कला प्रस्तुत गर्ने धेरै मध्यमहरु रहेका छन् ।
त्यस्तै झापामा रहनुभएका एक दृस्टीबिहिन युवामा पनि निकै राम्रो प्रतिभा देखिएको छ । धेरै राम्रो अनि मिठो स्वर भएका युवाको संघर्षको कथा निकै मार्मिक देखिन्छ । उनि शारीरिक रुपमा असक्त भएता पनि उन्म भएको जादुमय स्वरले सबैलाई चकित बनाउने छ ।
उनको कथा ,संघर्स र जादुमय स्वर सबैले सुनेर हौसला दिन जरुरि छ । रमेश प्रसाईको पनि भर्खरै रिलिज भएको गित रिन्केबुन्को राँगो निकै चर्चित भनेको थियो । यी युवालाई पनि सबैले माया गर्दिनुहोला ।
तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।
प्रतिकृया दिनुहोस्