Saturday, June 3

रियालाई मन पराएकै हुन् त रविनले ? आयो यस्तो कडा लोकदोहोरी (भिडियो सहित)

2021-01-11 3112

काठमाण्डौं/ सारंगी संसार रोधी घर बिगत १ बर्ष देखि संचालनमा आयको हो। धेरै कलाकारहरुलाई स्थान दिइसकेको एक मात्र कार्यक्रम सारंगी संसार रोधी घर हो। धेरै लाइब दोहोरीहरु ट्रेण्डिङ्गमा पर्ने देखि लियर आज १८५ भाग सम्म आइपुग्दा धेरै कलाकारहरु जन्मायको छ।

यस अघि पनि प्रिन्स लम्साल र दिपिका बोयाम्बु मगरको लाइब दोहोरि दर्शकहरुको अत्याधिक रुचाइमा पर्न सफल भयको थियो। अहिले पनि गायक रबिन लामिछाने र भाइरल गायिका रियाको लाइब दोहोरि हावा चिसो चिसो युटुब मा सार्बजनिक भय संगै युटुब ट्रेण्डिङ्गमा पनि आउन सफल भयको छ।

निकै ठट्यौली पाराका शब्दहरुलाई सम्बोधन गर्दै रिया र रबिन बीच निकै रमाइलो लाइब दोहोरि चलेको छ। पछिल्लो समयमा दर्शकहरुले रुचाउनु भयको चर्चित भाका हावा चिसो चिसो मा उक्त दोहोरि चलेको छ। यस्तै भिडियो हेर्न सारंगी संसार युटुब च्यानल सर्च गर्नुहोला।

भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्