Tuesday, October 22

एउटा सडेको आलूले सबै आलु बिगार्छ भन्दै मेयर चौधरीले गरे प्रधानमन्त्री के.पी ओलीलाई यस्तो अनुरोध -हेर्नुहोस् ‘(भिडियो सहित)

पथरी- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी भ्रष्टचारविरुद्धको अभियानमा कडा रुपमा प्रस्तुत भएका छन् ।

मोरङको पथरीमा बिहीबार आयोजित एक कार्यक्रममा मेयर चौथरीले भ्रष्टचारीलाई कुनै हालतमा नछोड्ने बताएका हुन् । एक रुपैयाँ पनि भ्रष्टाचार हुन नदिने बताउँदै मेयर चौधरीले देशभरी नै भ्रष्टचारविरुद्ध अभियान चलाउनु पर्नेमा जोड दिए ।

उनले भ्रष्टचारीले अवसर दिनका लागि पार्टी परिवर्तन गरिरहने भएकाले त्यसतर्फ सचेत हुन आग्रह गरे । भ्रष्टचार गर्ने जोकोहीलाई नछोड्ने उनले उद्घोष गरे । मेयर चौधरीले भ्रष्टाचारविरुद्धको अभियानले चर्चामा आइरहेको बेला इटहरीकै एक कार्यक्रममा र* जिन्दावादको नारा लगाएर बदनाम भएका थिए ।

भाइरल मेयर द्वारिकालाल चौधरीले गरे प्रधानमन्त्रीलाई यस्तो अनुरोध:

भिडियो हेर्नुहोस…

यो पनि हेरौ… बिष्णु माझीको स्वरमा मार्मिक गीत आँशु दिने माया सार्वजनिक -हेर्नुहोस (भिडियो सहित)

काठमान्डौं/ नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका बिष्णु माझी र गायक बाबु कृष्ण परियारको आवाजमा सजिएको गीत आशु दिने माया बजारमा आएको छ।

उक्त गितमा शब्द बिक्रम भोम्जन र संगीत गोबिन्द आलेको रहेको छ भिडियोमा मोडेल सारिका के.सि र गोबिन्द आले देव सेन अविरलको अभिनय देख्न सकिन्छ।

भिडियोको निर्देशन कपिल लामाले गरेका छन् । गीतलाई बावुकृष्णले आफ्नै च्यानलबाट सार्वजनिक गरेेेेका छन् ।

भिडियोमा मोडल सारिका के.सि र गोबिन्द आले देव सेन अविरलको अभिनय रहेको छ।

भिडियो हेर्नुहोस्….

यो पनि हेर्नुहोस…. मेयर द्वारिकालाल चौधरीमाथी ज्ञानेन्द्र साहीको आक्रोश- हेर्नुहोस (भिडियो सहित)

पछिल्लो समय सबैको मन जितेका एक भ्रष्टाचार बिरोधि व्यक्ति हुन् ज्ञानेन्द्र सहि।उनि पछिल्लो राजनीतिक गतिविधिको खरो बक्ता समेत हुन्।केहि समय अगाडी देखि देशमा हुदै आएको गतिविधिको उनले खुलेर बिरोध गरेका छन भने राजनीतिक गतिविधिको पनि उनले एक खुलासा गरेका छन।

पछिल्लो गतिबिधिलाई उनले खुलेर बिरोध गरिरहदा एता मियर द्वारिकालाल चौधरीको पनि बिरोध गरेका छन।द्वारिकालाल चौधरीले बोलेको अभिव्यक्ति माथि उनले औला उठाएका छन।बोल्न नजान्नेले नबोल्दा ठिक भन्दै उनले आफ्नो खरो अभिव्यक्ति दिएका हुन भने एता मंत्रिहरुलाइ समेत मुछेका छन।हेरौ भिडियो :

भिडियो हेर्नुहोस…