Thursday, October 1

राम्रो कामको खुलेर समर्थन गरौ नेपालि हुनमा गर्भ गरौ भन्दै रबि लामिछानेको बारेमा एक युवकले यस्तो भनेपछि

जसले रबिलामिछाने लगायत जो कोहि होस् समाजसेबि पत्रकार गरिब निमुखा अन्यायमा परेकालाई न्याय दिलाऊने ब्यक्तिको बिरोध गर्छ त्यो भ्रष्ट्रचारि घुसपेट चोरि डकैति हत्यारा बलात्कारि को बचाऊ गर्ने ब्यक्ति हो ! सकिन्छ सक्दो सहयोग गरौ सकिदैन हौसला दिऊ !

देश कंगाल बनाऊने जनताको रगतचुस्ने भिरंगि नेताको समर्थन गर्दै तालु चाट्दै पार्टिको झन्डा बोकेर जयजयकार गर्दै हिड्न सक्छौ तर अन्यायमा परेकोलाई न्याय दिलाऊने गरिब निमुखालाई सहयोग गर्ने बलात्कारका सिकार भएका चेलिको ऊद्दार गरिरहेका एक युबक रबिलामिछानेलाई किन चौतर्फि बिरोध ? सकिन्छ देश कंगाल बनाऊने देश बेच्ने राष्ट्रघाति नेता को बिरोध गरौ सकिन्छ पटक पटक सिमा मिचिएको छ देशको त्यसको बिरोध गरौ ,देशका नदिनाला बेच्ने भएका ऊधोग कलकारखाना कौडिको भाऊमा बेचेर लाखौ युवा खाडिमा बेच्ने राष्ट्रघाति नेताको बिरोध प्रतिकार गरौ ! हैन भने आजसम्म कसैको २ पैसो नखाई दिनरात गरिब निमुखा अन्यायमा परेकालाई न्याय दिलाईरहेका एक सपुत ब्यक्तिको किन बिरोध गरेर समय खेर फाल्दैछौ हामि !

यो देशमा चोर दलालि भ्रष्ट्राचारि नेता को आवश्यक छैन बरु तर रबिलामिछाने जस्ता सपुत ब्यक्तिको खाचो छ भ्रष्ट्राचार चोरि बलात्कारि अन्त्य ,अन्यायमा परेकालाई न्याय दिलाऊन गरिब निमुखाको सेवा गर्न , रबिलामिछाने ,धुर्मुस सुन्तलि जस्ता सपुत छोरा छोरि को आवस्यक छ मेरो देश नेपालमा !

बरु हामि सकिन्छ भने जातिय छुवाछुत जुनहाम्रो समाजमा जरो गाडेको अत्यन्तै घृणित छुवाछुत यो जातले छोयो भनेर पानि छर्कने मान्छे मान्छेबिच बिभेद गर्ने कार्यको अन्त्य गर्न तिर लागौ सबै एक भएर एक अर्काको खुट्टा तानेर समय खेर फालेर आलोचित हुनुभन्दा !

तर एक अर्काको बिरोध गरेर कोहि महान बन्दैन सकिन्छ हिम्मत छ आफुलेपनि गरेर देखाऊ सकिदैन सक्दो सहयोग गरौ ,त्यो पनि गर्न सकिदैन हौसला प्रदान गरौ १०० गुण १ बैगुन केलाएर कसैको पनि बिरोध गर्न तिर नलागौ मानब एक चेतनसिल प्राणि हो तर ऊसले गरेका हरेक कार्य सहि हुन्छन् भन्ने पनि हुदैन कुनै कार्य गर्दा गर्दै गलत पनि हुन्छन् र कुनै कार्य सफल पार्न जानि जानि गलत पनि गर्नुपर्ने हुन्छ तर १०० गुण छ त्यसमा १ बैगुण केल्याएर ठुलो पहाड बनाएर आलोचित गर्नु मुर्खता हो !

त्यसैले सकारात्मक सोचको बिकाश गरौ सबैले सेवा नै धर्म हो भन्ने कुरा मनमा राखेर अगाडि बडौ भगवान खोज्न मन्दिर धाऊनु पर्दैन ढुंगाको मुर्ति पुजेर भगवान आऊदैनन् भगवान त जहाँ अन्यायमा परेकालाई न्याय दिलाईन्छ त्यहाँ हुुन्छन् भगवान ,जहाँ भोका नांगा गरिब निमुखालाई गास बास कपास पुर्याईन्छ त्यहाँ हुन्छन् ,एक गरिब मन्दिर बाहिर भोकै बसेको छ २ दिन देखि खान नपाएर तर हामि त्यो गरिवलाई सहयोग गर्न छाडेर मन्दिरको ढुंगा पुजेर ५० रुपैया चढाएर धर्म हुदैन ऊक्त गरिबलाई सहयोग गरेर खान दिएर खुसि बनाईयो भने मात्रै र्धर्म हुन्छ हाम्रो कोहि हनुमानेहरु रबिलाई भगवान मान्नु मुर्खताहो भन्छन्, कोहि हनुमानेहरु धुर्मुस सुन्तलिलाई भगवान मान्नु मुर्खता हो भन्छन् भगवान के मुर्ति मठ मन्दिरलाई मात्र मान्छन् र ?

 

भुकम्पले बिचलित परेका हजारौ नेपालिलाई बस्तिबईदिए धुर्मुस सुन्तलिले त्यहिनै पिडितकोलागि भगवान हो मुर्तिमा पुजेर बस्नलाई बास दे भगवान भनेर घर खडा गरिदिन्छन् र भगवानले ?

अन्यायमा परेकालाई न्याय दिलाए सयौ चेलिको ऊद्दार गरे रबिले भगवानको मुर्तिमा लाखौ चढाएर आफै ऊद्गार हुने होर तपाईहरु आफै सोच्नुहोस् भगवान के हो ? त्यसैले सकारात्मक सोचको बिकाश गरौ।

नेपालि हुनमा गर्भ गरौ जय देश जय स्वाभिमान