Friday, October 30

एक भारतीय युवतीले जितिन सारा नेपालीको मन – भिडियो सहित

एक भारतीय युवतीले जितिन सारा नेपालीको मन | मिठो स्वर भएकी यी भारतीय युवतीले नेपाली गीत ‘सुसेली हाल्दै … बयेली खेल्दै’ यति मिठो गाइन जो सम्पूर्ण नेपालीले अवश्य मन पराउने छौ | सकारात्मक कुराहरुलाई आत्मासाथ गरौ |

यी युवतीको हौसलाको लागि यो भिडियो सक्दो शेयर पनि गरौ !