Monday, March 20

केटा-केटाले बिहे गरेपछि हनिʼमुनका कुरा गर्दा देखियो यस्तो रमाइलो माहोल (हेʼर्नुहोस् भिडियो सʼहित)

2021-01-15 808

शुक्रबार ललितपुरको कुप’ण्डोलमा रामेछाप घर भई हाल काठमाडौं थान’कोट बस्ने सौरभ तामाङ ९बेहुलाले झापाका सुरज खत्री बेहुलीलाई सिन्दुर हा’लेर बिहे गरेका हुन् । सौरभले सि’न्दुर मात्र हालेनन्, बिहेको जग्गेमा मंग’लसुत्र पनि पहिर्याइदिएका छन् । जसरी बिहे मण्ड’पमा केटा र केटीबीच बि’धिपूर्वक बिहे हुन्छ उनीहरुले पनि बिधि पुर्या’एर बिहे गरेका हुन् ।

बेहुला बेहुली दुवैले कोट, पाइन्ट, चस्मा र तामाङ समु’दायले लगाउने टोपी लगाएका थिए । जग्गेमा पण्डि’तले मन्त्र पढ्दै बिधि’पूर्वक उनीहरुको बिहे गराइदिए । सौरभ र सुरज दुबैजना सम’लिङ्गी अर्थात ‘गे’ हुन् ।

फेसबुकबाट चिनजान भएर एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले केही आफन्त र साथीभाई जम्मा भएर बिहे गरेका हुन् । बिहेमा सहभागी बेहुलाकी आमा मनकुमारी तामाङ निकै खुसी भएकी थिइन् । बेहुली सुरजका बुबाआमा भने सहभागी थिएनन् । झापामा सुरजकी आमा बिरामी भएका कारण बिहेमा आउन नसकेको उनले बताए ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्