Monday, August 2

८ दिन पछि फेवातालमा तैरिएको अवʼस्थामा भेटियो सन्तोसको श’ व-हेर्नुहोस (भिडियो सहित)

2021-01-15 461

पोखरा महानगरपालिका वार्ड नम्बर २२ निवासी सन्तोस परियार बिगत ८ दिन देखि बेपत्ता भएका थिए ।१२ जना साथी सहित फेवातालको किनारमा माछा मा’ र्ने र बन्भोज खाने उदेश्यका साथ आउका सन्तोस ८ दिन पछि तैरिरहेको अवस्थामा फेला परेका हुन । नेपाल आर्मीको बिशेस उद्दारको टिलीले बिहान फेला पारेको हो ।

दैनिक शव उत्रियो कि भनेर हेर्न आउने क्रममा आज उनको श’ व फेला परेको हो ।बर्ष २४ का उनको श्रीमती र ४ वर्षको छोरी पनि छिन । साथै उन्को श्रीमतीको पेटमा ४ महिनाको बच्चा पनि छ ।

नेपाल आर्मी ,शस्त्र प्रहरी बल ,नेपाल आर्मी ,स्थानिए बासिन्दा र उनका आफन्तको सहयोग मा यतिबेला फेवातालमा उनको श’ वकोको मुचुल्का गरि पिस्ट्मा र्टमको लागि पश्चिमाञ्चल अस्पताल लैजाने तयारी भैरहेको छ ।

 

प्रतिकृया दिनुहोस्