Sunday, October 25

चर्को नाराबाजीका साथ झगडा पर्‍यो भुत घर भनिने टिकाथलिमा ! रविलाई फसाउने रणनीति भन्दै (भिडियो सहित )

ललितपुर स्थित टिकाथलिमा भएको काण्डले अहिले पुरै नेपाल नै त्रसित छ । मानिस पिच्छेका आ आफ्नो अनुमानले अझ त्रेसित बनाएको छ टिकाथलिको भुत घरको काण्ड ।

खासमा त्यहा के भएको भनेर सबैले अड्कलबाजी मात्र लगाए । तर छिमेकमा बस्ने छिमेकिले भने आवाज आउने केही नदेख्ने मनको त्रसित कुरा ब्यक्त गरेका छन् । त्यहा पुग्दा यो बिषयमा प्रत्यक्षदर्शी र अवलोकन गर्न आएका मानिस बिच चर्को भनाभन नै भएको छ । खासमा के रैछ त त्यहाको रहस्य ? -फ्री नेपाली न्युज बाट

हेरौ भिडियो जस्ताको तस्तै ।