कालिकोट नजिकैको डरलाग्दो भिरमा छ यि आमाको घर, जुन एउटा विशाल ढुगांको मुनी अडिएको देख्दा जो कोही चकित पर्छन् तलको भिडियो हेर्नुहोस….काठमाडौं – काठमाडौंबाट ७५० पश्चिममा रहेको कालिकोट नजिकैको घट्टे खोलामा बस्ने दम्पतीको अनौठो कथा र घर । अचम्म लाग्दो कुरा के छ भने यती ठुलो ढुङगालाई शिरमा राखेर आफ्नो कर्म थलो बनाउदै बिगत १० बर्षदेखी यि आमा र उन्का श्रीमान यही ढुङे घरमा बस्दै आएका छन् ।
७५० पश्चिममा रहेको कालिकोट नजिकैको घट्टे खोलामा बस्ने दम्पतीको अनौठो कथा र घर । अचम्म लाग्दो कुरा के छ भने यती ठुलो ढुङगालाई शिरमा राखेर आफ्नो कर्म थलो बनाउदै बिगत १० बर्षदेखी यि आमा र उन्का श्रीमान यही ढुङे घरमा बस्दै आएका छन् ।
जहाँ कुनै झ्याल ढोका नै छैनन किनकी यि आमा ओढार मुनी बासा बसेकी छिन् । जुन भिडियो लाखौँले हेरेका छन् । तपाईले कतै छुटाउनुभयो की यो भाइरल भिडियो हेर्न ?
यदि नहेरेको भए हेर्नुहोस भिडियो
प्रतिकृया दिनुहोस्