Tuesday, October 22

सँसार चकित पार्ने नेपाली बनाए यस्तो गाडी , अब उड्ने एम्बुलेन्स बनाउदै -हेर्नुहोस् (भिडियो सहित)

झापा । चितवनका सरोज प्रजाले बनाउनु भएको अचम्मको गाडी बग्गी सि आर बि देख्दा हामी नै अचम्ममा पर्यौं । मात्र ८ दिनमा सरोजले यो गाडी बनाएका रहेछन् ।

गाडी बनाउन ५० / ६० हजारको मात्र खर्च भएको उनी बताउंछन् ।युवा बैत्रानिक सरोजले यस अगाडि प्यारामोटर बनाएर ४५ मिनेटसम्म आकाशमा उढाएका थिए ।

अब उनी ३ सिटे प्यारामोटर बनाउने लक्ष्यमा छन् भने विष्यमा उनी आकाशमा उड्ने एम्बुलेन्स अथवा एयर एम्बुलेन्स बनाउने सोचमा छन् । दर्शकबृन्द, यो भिडियोलाई सबैले लाईक गर्नुहोला । तपाईको लाईक कमेन्ट शेयरले प्रतिभाशाली नेपाली युवा बैज्ञानिक सरोज प्रजाको हौसला बढ्नेछ ।

कसरी बन्यो, यो बग्गी गाडी, सरोजको प्यारा मोटर अहिले किन गोदाममा थन्किएको छ र अब के के बनाउंदैछन् ।

आउनुहोस यो भिडियो पुरा हेरौं:


टंक बुढाथोकीको गीत “कसरी कसरी” हिट भएपछि जुम्लिया दिदि बहिनी मिडियामा- हेर्नुहोस (भिडियो सहित)

काठमाडौं- पछिल्लो समय टिक टकमा सर्बाधिक भाइरल भएकी जुम्लिया दिदि बहिनी दिपा र दमन्त मिडियामा आएका छन।उनीहरुले मेलिना राई  टंक बुढाथोकीले गाएको गीतमा नृत्य गरेर चर्चा पाएका हुन्।

दुबैको उत्कृष्ट अभिनय रहेकै कारण हुन सक्छ यो समयमा दुई दिनमै उक्त गीत १० लाख भन्दा बढीले हेरिसकेका छन।

कलाकारिता भन्दा बाहिर रहेर टिक टक गर्ने हरेक व्यक्ति यो समय भाइरल भएको देखिन्छ यसैको एक उदाहरण हुन् यी जुम्लिया दिदि बहिनी।यो भन्दा अगाडी पनि जुम्लिया दिदि बहिनीको भिडियो बजारमा आइसकेको छ।

उनीहरुले मिडिया मार्फतनै आफ्नो प्रेमीको खुलासा गरेका छन हेरौ यो भिडियो कुराकानी :

साम्राज्ञी र पुष्प स्टाररको “मारुनी” ट्रेलर रिलिज, २४ घण्टा नहुदै भाईरल लाखौ दर्शकले-हेर्नुहोस (भिडियो सहित)

काठमाडौं- नवल नेपालले निर्देशन गरेको फिल्म मारुनीको ट्रेलर रिलिज गरिएको छ । जाम न माया जाम र तिमीसंग जोडिएका छन्।

बोलको गीतबाटै चर्चामा रहेको फिल्मको ट्रेलरले दर्शक हलसम्म तान्न सक्ने अनुमान सहजै लगाउँन सकिन्छ । ट्रेलरमा त्रिकोणात्मक प्रेम कथालाई देखाईएको जहाँ आफनो प्रेम पाउँन गरेको युद्ध देखाईएको छ ।

ट्रेलरमा साम्राज्ञी र पुष्प खड्का निकै पावरफुल देखिएका छन् भने अर्की नायिका रेविका गुरुङले ट्रेलरमा खासै धेरै स्पेश पाएकी छैनन् ।

साम्राज्ञी पुष्पको एकोहोरो प्रेममा देखिएकीछिन् भने पुष्पको बिवाह रेविकासंग भएको देखाईएको छ । पारिवारिक कथामा फिल्म बनाउँन माहिर नवलको यस फिल्मले दर्शक हलसम्म डोहो¥याउँने अनुमान सहजै लगाउँन सकिन्छ ।

ट्रेलरमा साम्राज्ञी र पुष्प खड्का निकै पावरफुल देखिएका छन् भने अर्की नायिका रेविका गुरुङले ट्रेलरमा खासै धेरै स्पेश पाएकी छैनन् । साम्राज्ञी पुष्पको एकोहोरो प्रेममा देखिएकीछिन् भने पुष्पको बिवाह रेविकासंग भएको देखाईएको छ ।

पारिवारिक कथामा फिल्म बनाउँन माहिर नवलको यस फिल्मले दर्शक हलसम्म डोहो¥याउँने अनुमान सहजै लगाउँन सकिन्छ ।

हेर्नुहोस भिडियो….