Wednesday, June 7

६ बर्ष पहिले मʼरेको मान्छेको चिहान राती १२ बजे खनेर निकाʼल्ने झाक्री, मोरङ्गमा बिश्वास नलाग्ने यस्तो घटना (भिडियो सहित)

2021-01-17 1865

सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आʼत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृ त्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुʼटपिʼट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्टघʼ नामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । घटʼनाको सम्पुर्ण बास्तबिकता र नालीबेली सबै गाउलेहरुले यसरी बताएका छन कि हेर्दा तपाइँको होस उड्नेछ। तपाइलाई के लाग्छ? कस्तो लाग्छ ? यो सामाग्री हामिले फास्ट अनलाईन टिभी युट्युब च्यानलबाट लियका हौ।

तलको भिडियोमा हेर्नुहोला ।

 

प्रतिकृया दिनुहोस्