Monday, March 20

राजेन्द्र खड्गीले पुरा परिवार मिʼडियामा ल्याएपछि छोरीको खुलासा, ‘’गुन्डाको छोरी भनेर लभ गर्न डराʼ उँछन् केटाहरुʼ’ (हेर्नुस् भिडियो सहित रमाइलो कुराकानी)

2021-01-18 998

काठमाडौं– आइतबार किर्तिपुरमा राजेन्द्र खड्गीको नयाँ फिल्म ‘चिकंचाको पैसा खान गाह्रो’को गीत सुटिङका क्रममा मिडियाहरुको जम्बो टोली त्यहाँ पुगेको थियो । सोही अवसरमा खड्गीले आफ्नो पुरा परिवारलाई मिडियामा सार्वजनिक ग¥यो ।

पुरा परिवार सार्वजनिक गर्ने क्रममा खड्गीकी छोरी रोमीले आफूलाई पहिलेपहिले धेरैले ‘गुन्डा’की छोरी भन्ने गरेको किस्सा सुनाइन् । यतिसम्मकी गुन्डाकी छोरी भनेर उनीसँग केटाहरु लभ गर्नसम्म डराउँथे रे ! खड्गीबारे छोरी र बुहारीले के के खुलासा गरे, बाँकी भिडियोमै हेर्नुस् पुरा कुराकानी ः

यो पनि पढ्नुहोस
नेपाली सेनाका फलोअर्स र सिपाहीले अब १६ वर्षमै पेन्सन पाउने

अब १६ वर्षमै नेपाली सेनाका फलोअर्स र सिपाहीले पेन्सन पाउने भएका छन् । नेपाली सेनाको सैनिक सेवा नियमावली तेस्रोपटक गरिएको संसोधनमा यस्तो व्यबस्था गरिएको हो । सेनाले राखेको यो प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै कानुन मन्त्रालयलाई पत्राचार गरिसकेको जनाइएको छ ।

सेवा नियमावली अनुसार अब २०६० साल वैशाख २८ गते र सोभन्दा पछि सेनामा भर्ना भएका सिपाही र फलोअर्सले १६ वर्षमा नै पेन्सन पाउनेछन् ।

सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ भनेसेहायक सेनानी र सोभन्दामाथि महारथीको पेन्सन २० वर्षकायम गरिएको छ ।

प्रतिकृया दिनुहोस्