बाल गायक सचिन परिया:रको पहि’लो गीत युटुब’को ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल भएको छ। केही दिन अघि लेकसाइड टिभीको युटुब च्यानलबाट रिलिज ‘ओठ खोलेर’ बोलको’ गीतलाई छोटो समयमा अत्याधिक भ्युज मिलेको छ। सचिन परियार, रविना बसेल, अर्जुन कुँवर र अस्मिता बुढाथो:कीको सुमधुर आवाज रहेको गी’तमा महेन्द्र भण्डारीको संगीत रहेको छ भने गणेश अधिका’रीको शब्द रहेको छ।
गीतलाई दर्शक स्रोताले एकदमै रुचा’एका छन्। ३ दिनको अवधिमा गीतलाई युटुबमा १६ लाख बढी भ्युज, एक लाख बढी लाइक र ५ हजार बढी सकारात्मक कमे’न्ट मिलेको छ। गुल्मीका सचिनको यो पहिलो गीत हो। गीतका निर्माता लेकसाइड टिभीका सन्चा’लक सविन छेत्री हुन्।
गीतको भिडि’योमा सचिन, रबिना’लाई देख्न सकिन्छ। सचिन र रबिनाका अलवा मोडल करिश्मा ढकाल, सबिन छेत्री,अर्जुन कुँवर, एलिना रायमाझी लगायतला कलाका’रहरु पनि भिडि’योमा फिचर्ड छन्। भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन्। सुरेश श्रेष्ठले आकर्षक फ्रेममा खिचे’को भिडियोला’ई शिव पौडेलले सम्पादन गरेका हुन्।
सचिन परियार जो केहि समयदेखि टिकटक र युटुब’मा एकदमै भाइरल छन् | हामीले केहि समय अगाडी गुल्मीबाट एक जना भाइको अन्तरबार्ता लियौ | जुन एका’एक भाइर’ल र देश भरि सबैको मन जित्न पुगियो, उक्त भाइको नाम हो सचिन परियार जो बल्ल ९ वर्षा भएका छन् |
हो आज हामि गुल्मी’की त्यस्तै अर्की भाइ’रल नानि रबिन बसेलसंग सचिनको पहिलो गीत रेकर्ड गरेका छौ | गाउघरमा आजकल धेरै खालका प्रतिभा’हरु भेटिन्छन, भेटाउन पनि सजलो परिरहेको छ सामाजिक सन्जालको सहयो’गले पनि गर्दा खे’रि सही र उचित प्रतिभाहरुले सही स्थान पाईरहेका छन ।
आज हामी यस्तै कमला घिमिरे अशोक दर्जी लगाय’तका प्रतिभाहरु भन्दा पनि निकै फरक र यति सानै उमेर’मा सबैलाई चकित पार्ने क्षमता र कमेडीले भरपुर प्रतिभा’को बारेमा कुरा गर्दैछौ ।
उनको नाम हो सचिन परियार जो बल्ल ६ बर्ष’मा लागेका छन । अचम्म’को कुरा त के छ भने यिनी क’मेडीमा मात्र हैन कि जादूमय स्वरले उतm गाउमा चर्चित पनि छन र मानिसहरुले गित गाउ बाबु भन्दै पैसा पनि दिने गर्छन ।
भिडियो…
प्रतिकृया दिनुहोस्