Monday, October 18

अनिशाले धुरु-धुरु रुदै भनिन – ‘म कन्चनलाई अझै पनि माया गर्छु’ (पुʼरा भिडिʼयो हेर्नुʼहोस)

2021-01-18 2294

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले विष पिएर आ’त्मह’त्या गर्ने प्रयास गरेका छन् ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी छन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताइन । कन्चनले काठमाडौँ लगेर जवर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले जबर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आरोप लगाएका छन । कन्चनले जवर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताइन ।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’त्या गर्ने कोशिस गरेको हो । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ। उनको अझै सम्म होस् नआएको पारिवारिक स्रोतले जनाएको छ ।

यसै बीच कन्चन र अनिशाबीच भएको फेसबुक म्यासेजको कुराकानी सार्बजनिक भएको छ । यसै बीच कन्चनले आ’त्मह’त्या गर्नु अगाडी कन्चनको नामा लेखेको भावुक पत्र सार्बजनिक भएको छ । उक्त पत्र कन्चन कै परिवारले सार्बजनिक गरेका हुन् ।

कन्चनसंगको प्रेम सम्बन्ध अस्विकार गर्दै आएकी अनिशाले पछिल्लो समय भने स्वीकार गर्न थालेकी छन । पछिल्लो समय उनले एक मिडियामा कुरा गर्ने क्रममा कन्चनको अवस्थाको भिडियो हेरेर निक्कै भक्कानिएकी थिइन । कुराकानीको क्रममा उनले कन्चनलाई अजि पनि माया गर्ने समेत बताएकी छन ।

पछिल्लो पटक अनिशासंग गरिएको कुराकानी हेर्न यहा जानुहोस ।

प्रतिकृया दिनुहोस्