काठमाण्डौ । रमेश प्रसाईँ, यो नाम नसुन्ने सायदै बिरलै होलन् । र उनलाई नचिन्ने पनि बिरलै नै होलान् । ज्ञान, बुद्धि र विबेककासाथै स्पमरण शक्तिमा पनि प्रखर रमेश यतिबेला कसैको मायामा परेका छन् । विशेषगरी रमेशलाई हामीले भाषणको फिल्डमा पोक्त एउटा व्यक्तिको रुपमा चिन्दै आएका थियौं ।
तर रमेश एउटा भाषणकालागी मात्र नभई बहुपतिभाका धनी व्यक्ति रहेछन् भन्ने कुरा उनले नै प्रमाणित गरिदिएका छन् । रमेशलाई पछिल्लो केही समय यता हामीले दोहोरी गीतहरु गाएको देख्दै आईरहेका छौं । रमेशसंग दोहोरी गाउन कस्सिने गायिकाहरुलाई रमेशको गीतको जवाफ फर्काउन हम्मेहम्मे परको हुन्छ ।
त्यही दोहोरी गीतकै शिलशिलामा रमेशले गीतको जवाफ फर्काउने क्रममा भाईको माया छ भने कल्पना दाहाललाई फकाई दिन भनेका थिए । कल्पना दाहाल दोहोरी गाईका हुन् । जस्को हिजोआज टिकटकमा रमेशसंग निकै नै भिडियोहरु सार्वर्जनिक भई रहेका छन् । रमेशसंग कल्पनाले आफुलाई मन पर्ने गीतमा टिकटक भिडियो बनाई रहेकी हुन्छिन् जुन दर्सकहरुले निक्कै रुचाउने गरेका छन् ।
यस्तै भर्करै रमेश प्रसाईको आवाजमा गायक सुरेश गर्दर्भले गयको एउटा चर्चित पुरानो गित रिङ्गकिबुङ्को रागो लाई’ नयाँ भर्जनमा प्रस्तुत गरियको छ | भिडियो अपलोड भयको थोरै समयमै भाइरल बनेको उत्त भिडियोमा आजको मितिमा १०लाख भ्युज कमाउन लागेको छ। “सक्किगोनी ” का केहि कलालाकारलाई पनि देख्न सकिन्छ | चर्चित टेलीसिरियल सक्किगोनिका डाइरेक्टर तथा कलाकार दीपक आचार्यले फेसबुक मार्फत उक्त भिडियो लिंक शेयर गर्दै भनेका छन् ;
पुरानो लोकगीत” रिङ्गकिबुङ्को रागो लाई”हामीले चर्चित पुरानो लोकगीत” रिङ्गकिबुङ्को रागो लाई “रि मेक गरेर डिजिटल प्लेट्फर्म मार्फत जम्मा भयको रकम पुराना गायक सुरेश गर्दर्भ लाई आर्थिक सहयोग गर्ने पवित्र उदेश्य राखेका थियौ,
तर केही फेसबुक प्रयोगकर्ता हरुले उक्त भिडियो लाई अनिधिक्रित रुप मा डाउन्लोड गरेर डाइरेक्ट अपलोड गर्नुभयको पाइयकोमा मा खेद प्रकट गर्दछौ। सक्नु हुन्छ युट्युब लिन्क सेयर गर्नु होला यदी सक्नु हुन्न भने गैर कानुनी रुप मा भिडिओ डाउनलोड गरेर न हालिदिनु होला, ज जस्ले हाल्नु भयको छ तुरुन्त हटाइदिनु हुन अनुरोध गर्दछौ। पुराना श्रसठा को सम्मान गरौ।”
हेरौ उत्त गीत…
प्रतिकृया दिनुहोस्