Tuesday, October 22

कृष्ण र रुपा जस्तै मायालु जोडी विक्रम र मनु। पूरै सरीर नै नच*ल्ने विक्रम-हेर्नुहोस ( भिडियो सहित

काठमाण्डौं- करिब दुई वर्ष अगाडी पोखरामा बाइक दुर्घटनामा परि विक्रम सुनारको पुरै शरिर नचल्ने भएको छ । उनी शारिरीक रुपमा अशक्त भएपनि मनु लामासँग दुई महिना अगाडी बैवाहिक बन्धनमा बाधिएका छन् ।

अहिले मनुको एक मात्र सपना भनेको विक्रमलाई आफ्नै खुट्टाले हिडेको देख्नु र आफ्नै हातले खाना खाएको देख्नु हो । यो सपना पुरा गर्नको लागि उनीहरु साथ सहयोगको माग गरिरहेका छन् ।

उनीहरुलाई सहयोग गर्नका चाहनेले राष्ट्रिय बाणिज्य बैंकमा १८१०००४७३३१० खाता नम्बरमा पैसा पठाउन सक्नु हुन्छ ।

यो खाता विक्रम सुनारको नाममा रहेको छ । हेर्नुस्, विक्रम र मनुसँग गरिएको कुराकानी :