Tuesday, October 22

ज्ञानेन्द्र शाहीको चितवन मेडि*कल कलेजमा उपचार हुँदै, यस्तो छ अव*स्था-हेर्नुहोस् (भिडियो सहित)

ज्ञानेन्द्र शाहीको चितवन मेडिकल कलेजमा उपचार हुँदै, यस्तो छ अवस्था (भिडियो सहित)

नेकपाका कार्यकर्ताहरुले चितवनको भरतपुरमा भ्र ष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कु*टपिट गरेका छन् ।

आज (शनिबार) दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कु टपिट गरेका छन् ।

शाहीको टाउको चो*ट लागेको छ । शाहीको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा चो टपटक लागेकाले सिटी*स्क्यान गरिएको छ ।

शाहीको अवस्था मध्यम रहेको चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले अनलाइनलाई जानकारी दिए । नेकपा कार्यकर्ताको कु*टाइबाट अन्य दुई जना समेत घा इते भएका छन् ।

उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आ क्रमण गरेका थिए ।

नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर त नाव समेत भएको थियो ।

भिडियो हेर्नुहोस….