Tuesday, October 22

वडा दशैको कोशेली स्वरूप मन बिनाको धनको बम्पर शुरुवात , अशोक ए आरको दमदार अभिनय-हेर्नुहोस (भिडियो सहित)

बाल गाएक अशोक दर्जी , ए आर र टंकको स्वरमा रहेको मन बिनाको धन ठुलो कि धन बिनाको मन बोलको गीतले बम्पर शुरुवात गरेको छ।

सार्वजनिक भएको आधा घन्टामा पचास हजार भन्दा धेरै पटक भिडियो लाई हेरिएको छ। त्यस्तै गीतलाई आठ हजार लाईक मिलेको छ भने पन्ध्र सय भन्दा धेरै सकारात्मक कमेन्ट आएको छ।

भाईरल बाल गाएक अशोक दर्जीको यो गीतले पनि नेपालि सांगेतिक ईतिहासमा रेकर्ड बनाउने सबैले अपेक्षा गरेका छन। गीतमा टंक , अशोक दर्जी , ए आर लगायतका अन्य कलाकारको अभिनय रहेको छ।

गीतमा बिस्व रेकर्ड राख्न सफल कलाकारहरु को नृत्य रहेको छ भने भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन।

हेर्नुहोस भिडियो..

…बाल गाएक अशोक दर्जी , ए आर र टंकको स्वरमा रहेको मन बिनाको धन ठुलो कि धन बिनाको मन बोलको गीतले बम्पर शुरुवात गरेको छ।