प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहि’चान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहो’री सबाल जवाफ गर्न सक्ने क्षमता नै उन’को प्रशंसाको बलियो पक्ष बन्यो ।
सामाजिक संजालमा उन’लाई रुचाउने समर्थक’हरुको सङ्ख्या दिनानु दिन बढ्दो छ । युट्युबमा उनका दर्जनौं प्रत्यक्ष दोहोरीहरु सुन्न र हेर्न पाइन्छ । औप’चारिक रुपमा रेकर्ड भएका गीतहरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ । इन्द्रेणी कार्यक्र’ममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लो’कप्रिय मात्र बनाएन कलाका’रका साथै समाजसेवीको रुपमा समेत स्थापित गरिदियो ।
उनको सरल जीव’नशैली, दयालु मन, निस्वार्थी सोच र अरुको दुखमा आफु मर्मा’हत हुने जस्ता गुण:हरुले नै उनी करौडौ दर्शक श्रोताको ढुक’ढुकी बन्न पुगेकी हुन् ।
इन्द्रेणी कार्य’क्रम मार्फत उनले आफ्नो गला र क:लाको साहारा’ले राहत सङ्कलन गरी कैयौं रोगी, बिरामी, अस’हाय अनि दैबी प्रकोपमा परेका ब्यक्तिहरुलाई पुन’र्जीवन दिने काम गरेकी छिन् ।
जस्तो अप्ठ्या:रो स्थि’तिमा पनि मुस्कुराइरह’ने उनको बानीलाई इस्वरीय देन नै मान्न सकिन्छ । टिका सानु’लाई केवल कलाकार मात्र भनेर सम्बोधन गरियो भने सा’यद अन्याय पनि हुन सक्छ । उनी कलाकार’का साथै एक सच्चा समा’जसेवी पनि हुन् ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्