Tuesday, October 22

ए*सिड आ*क्रमणमा परेकी मुस्कानलाई अमिताभ बच्चनको यस्तो भि*डियो सन्देश हेर्नुहोस…..

काठमाडौं : ए*सिड आ*क्रम’णबाट घा*इते भएकी मुस्कान खातुनलाई बलिउडका सुपरस्टार अमिताभ बच्चनले भिडियो सन्देश पठाउँदै स्वास्थ्य लाभको कामना गरेका छन।

खातुनको उपचारमा सहयोग गरिरहेका उज्वल विक्रम थापा मार्फत अमिताभले भिडियो सन्देश पठाएका हुन् । बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएर मुस्कानको हौ’सला बढाउने काम गरेका छन् ।

अमिताभको भिडियो सन्देश बुधबार ४ बजे कीर्तिपुर अ’स्पतालमा उपचारार्थ भर्ना भएकी मुस्कानलाई सुनाएको थापाले बताए । भिडि¥योमा अमिताभले मुस्कानलाई सम्बोधन गर्दै उनीमाथि भएको घ’टना थाहा पाएपछि दुः¥ख लागेको बताएका छन् ।

अमिताभले भने, ‘मलाई तपाईँको बारेमा उत्तरा खण्डको नैनीतालमा रहेको शेरउड कलेजमा सँगै पढेको मित्र उज्जल थापाले बताउनु भयो । तपाईँप्रति जे भयो, त्यो निकै द’र्द’नाक छ । यो कुरा सुनेर म निकै दुःखी भएँ ।’

अमिताभले मुस्कानलाई निकै ब’हादुर हुनु हुन्छ भन्दै हौसला र सा’हस बढाउने काम गरे। ‘जे घ’टनासँग तपाईँ माथि घ’ट्यो, त्यो अरु कसैसँग नघ’टोस् । तपाईँको नाम जस्तै सधैँ हाँसि रहनुस् र तपाईँको मुहारमा खुशी नै सुहाउँछ’, उनले भने ।

साथै अमि ताभले मुस्कान माथि आ’क्रम¥ण गर्नेलाई कानुन अनुसार का’रबा’ही हुनु पर्नेमा पनि जोड दिएका छन् । उनले मुस्कानको स्वास्थ्य लाभको कामना पनि गरे ।