Monday, March 20

अन्जली अधिकारीले मन परेको मान्छे नपाʼ एपछि अर्कैसंग गरिन बिहे ( अभिनित भिʼडियो सहित)

2021-01-19 2163

लगनको सिजन मंसिरमै सकियो तर एक मोडलले भने पुसमै विवाह गरेकी छन् । चर्चित मोडल अञ्जली अधिकारीले लगनगाठो कसेकी हुन । तर उक्त लगनगाठो रियल लाईफमा नभै रिल लाईफ अर्थात एक म्युजिक भिडियोको लागि गरेकी हुन् ।

उनलाई बेहुली अवतारमा निकै राम्री देखिएको छ । उनको फ्यानहरुले पनि राम्रो देखिएको प्रतिक्रिया दिएका छन भने भिडियोकै लागि भएपनि गरिएको विवाहको उनलाई सुभकामनाहरु आईरहेको देख्न सकिन्छ ।

उक्त गीतको भिडियो बबिता बानिया जेरी युट्युब च्यानलबाट बिहिबार सार्वजनिक गरिएको छ । लगनको सिजन मंसिरमै सकियो तर एक मोडलले भने पुसमै विवाह गरेकी छन् । चर्चित मोडल अञ्जली अधिकारीले लगनगाठो कसेकी हुन ।

तर उक्त लगनगाठो रियल लाईफमा नभै रिल लाईफ अर्थात एक म्युजिक भिडियोको लागि गरेकी हुन् ।

उनलाई बेहुली अवतारमा निकै राम्री देखिएको छ । उनको फ्यानहरुले पनि राम्रो देखिएको प्रतिक्रिया दिएका छन भने भिडियोकै लागि भएपनि गरिएको विवाहको उनलाई सुभकामनाहरु आईरहेको देख्न सकिन्छ ।उक्त गीतको भिडियो बबिता बानिया जेरी युट्युब च्यानलबाट बिहिबार सार्वजनिक गरिएको छ ।

हेर्नुहोस तलको भिडियो…

 

प्रतिकृया दिनुहोस्