Tuesday, October 22

मनकारी गायक राजु लामा,ए’सि*ड आक्र*मणमा परेकी मुस्कानलाई भेटेर गरे यति धेरै आ’र्थिक सहयोग…

काठमाडौं । विरगञ्जकी एसिड आक्रमणमा परेकी १४ वर्षीया मुस्कान खातुनको कीर्तिपुर अस्पतालमा उपाचार भइरहेको छ। उनलाई भेटन गायक राजु लामा अस्पतालमा पुगेका छन।

ए’सि*ड आक्र*मणमा परेकी मुस्कान खातुनलाई भेट्न का लागी गायक राजु लामा दोस्रोपटक अस्पतालमा पुगेका छन । उनी अस्पताल पुग्दा मुस्कान अस्पतालको शै’यामा थिइन् ।

उनले त्यहाँ पुगेर मुस्कानको अनुहार खुसी ल्याउने प्रयत्न गरेका छन् । किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी उनलाई गायक लामाले पहिलो भेटमा तिमिलाई देखेर हिमाल हाँसेको नामक गीत गाएर सुनाएका थिए भने योपटक सहयोग रकम पनि दिएका छन्।

गा यक राजु लामा र किरण नगर कोटिले मुस्कानको शिक्षा कोषको लागि ६०,००० हजार सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।।

वीरगंज महानगरपालिकाकी १४ वर्षीया उनलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले ए’सिड प्र’हार गरेका थिए।

अहिले मुस्कानलाई बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेननले समेत भिडियोमा सम्पर्क गरेर तथा भिडियो मार्फत छिट्टै स्वास्थ्य लाभको कामना गरेका छन । उनले गत महिना मुस्कानमाथी ए’सि’ड प्रहार गरेका थिए ।