Tuesday, October 22

दशैका बेला रवी पत्नी निकिताले गरेन सम्मानजनक यस्तो काम भिडियो सहित हेर्नुहोस…

काठमाडौं । उद्दब पौडेल फाउन्डे*सनले बालबालिका र बृद्धबृद्धालाई दशैंको शुभकामना दिंदै उपहार वितरण गरेको छ । टोखामा आयोजित एक कार्यक्रममा फाउन्डेशनले पवित्र समाज नेपालका ७० जना वृद्धवृ*द्धा तथा बालबालिकालाई नयाँ लुगा उपहार दिएको हो ।

बृद्धबृद्धा र अनाथ बालबालिकाले पनि अरुले मनाए जसरी नै दशैं मनाउन सकुन् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको फाउन्डेन्सनले जनाएको छ । साथै उक्त कार्यक्रमको उद्घाटनमा फाउण्डेशनका सानो सदस्य आरिया पौडेलले, पवित्र समाजका अनाथ बालबालिकालाई दशैको उपलक्ष्य*मा लुगा, कपडा उपहार दिएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

साथै फाउण्डेशनका अध्यक्ष निकिता पौडेलले दशैमा कोही पनि दुः*खी नहुन भन्दै र खुसीका साथ दशै मनाउन् भन्ने उद्देश्यले सहयोग गरेको बताएकी छन् ।

यस्तै फाउण्डेशनले सहयोगी हात अन्य क्षेत्रमा पनि गर्ने प्रतिबद्ध*ता जनाएको छ । साथै उपाध्यक्ष निरक र निरज पौडेलले दशैको शुभकामना दिदैँ अनाथ बालबालिका तथा बृद्धबृद्धा*लाई १ महिना पुग्ने रासन हस्तान्त*रण गरेका थिए ।

भिडियो हेर्नुहोस…