Tuesday, October 22

दोहोरी गा*एर भाइल कमला घिमिरेको दशैं : किन भावु*क बनिन् दशैंको दिनमा- हेर्नुहोस् ( भिडियो सहित )

काठमाडौं / नेपालीहरुको महान पर्व दशैको आज टीका अर्थात मुख्य दिन । देश बिदेशमा रहेका नेपालिहरुले दशै हर्सो*ल्लासका साथ मनाईरहेका छन् ।

यस्तैमा नेपालका चर्चित अनुहारले पनि ब्यस्ततालाई पर सार्दै दशै मनाएका छन् । सिनेमा र संगीतका सेलिब्रेटीहरुले मान्यजनहरुबाट टीका ग्रहण गरेका छन् भने कोही काममै ब्यस्त रहे ।

त्यस्तै दो*होरी गीत गाएर छोटो समयमै च*र्चामा आएकि धादिङकि ११ बर्षिया कमला घिमिरेले पनि यस्पालीको दशैं गतसालहरु भन्दा रमाइलो गरि मनाएको बता*एकी छिन् ।

सानै उमेरमा अब्बल दोहोरी गाउन र सवालको जवाफ फर्का’उन सक्ने अद्भुत कलाको धनी कमला घिमिरे चाडै नै सांगीतिक कार्यक्रमको लागि विदेश जाने कुराको पनि सामाजिक सञ्जालमा निकै नै चर्चा चलेको छ ।

पछिल्लो समय उनी दशैं विशेष कार्य’क्रम र महोत्स’वहरुमा दोहोरी गाउन ब्यस्त छिन्, रातारात च’र्चामा आएकी कमलाको पारिवारिक बाताबरण भने निकै नै नाजुक अवस्थामा रहेको छ।

भिडियोमा हेर्नुहोस् कमला घिमिरेको बडा दशैं :