Monday, March 20

विवाह क हिले गर्ने भन्ने प्रत्रकारको प्रʼश्नमा पुजा र आकाशको आयो यस्तो जवाʼफ-हेरौ रमाइलो (भिʼडियो सहित)

2021-01-20 1243

सामाजिक सञ्जाल र मिडियामा सबै’भन्दा बढी गसिप हुने क्षेत्र भनेकै फिल्म क्षेत्र हो । यो क्षेत्रमा कलाकारहरुको निकै नै गसिप हुने गर्छ । यतिवेला नायी’का पुजा शर्मा र अर्की नायी’का शुष्मा कार्कीको सम्बन्धका बारेमा सामाजिक सञ्जालमा निकै च र्चा भइरहेको छ । नायीका पुजा र नायक आकाश श्रेष्ठको निकै राम्रो दोस्ती छ । उनी हरुको जोडी’लाई फिल्म रामकहानीवाट दर्शकले निकै मन पराएका छन् ।

धेरै चलचित्र’मा काम गरेका उनीह’रुका बिचमा प्रेम सम्बन्ध पनि रहेको हल्ला मिडियामा चलेको छ । तर उनीहरुले प्रेम को बारेमा खुलेर स्वीकार भने गरेका छैनन् । तर उनीहरुको नामलाई जोडेर फ्यान पेजहरु बनाइएका छन् । जसरी अर्का नायक पल शा’ह र नायीका आँचल शर्माबी’चको सम्बन्धका बा’रेमा यस्तै चर्चा हुने गरेको थियो ।

उनीहरुलाई पनि आँप जो’डीका रुपमा दर्शक’ले निकै मन पराए’का थिए । उनीहरुको पनि प्रेम सम्ब’न्ध रहेको चर्चा चलेको भएपनि उनीहरुले सो कुरा’लाई स्वीकार भने गरेका थिएनन् । आँचलले उदिपसंग केही महिना अघि विवाह गरेपछि पलका फ्यानले आँचल’लाई गा’ली समेत गरेका थिए । उनीह’रुले आँचलले पललाई धोका दिएको भन्दै निकै आलोचना गरेका थिए ।

त्यस्तै आकास र पुजा’को सम्बन्धका बारेमा पनि फ्यानहरु’मा एउटा विश्वास छ । उनीहरु पनि प्रेम सम्बन्धमा हरेको बताइने गरेको छ । उनीहरुले एक अर्काला’ई निकै मिल्ने साथी भनेर बताउ’ने गरेका छन् । एक अर्कालाई निकै साथ दिन्छन् भने काममा सहयोग पनि गर्ने गरेका छन् । पछिल्लो समय शुष्मा: कार्कीले दुवैजना’लाई लिएर मिडियामा फेक फ्यान पेज बनाएको र त्यसमा आफैले कमेन्ट गर्ने गरेको आरोप लगाएपछि पुजा र आकास दुवैजनाले सो कुराको खण्डन गरेका थिए ।

उनीहरुले फेसवुक लाइभमा आ’एर शुष्मालाई सो कुराको जवाफ पनि दिएका थिए । यद्धपी धेर फिल्ममा संगै खेले’का कारण पुजा र आका’सको राम्रो दोस्ती भएको कुरालाई भने नकार्न सकिदैन । लकडा:उनको सम:यमा पनि उनीहरु आफ्नो आफ्नो घरवाट फेसवु’क लाइभमा संगै आउने गरेका छन् । आफ्ना फ्यान’हरुले गरेका प्रश्नको जवाफ समेत दिने गरेका छन् ।

हेर्नुहोस भिडियो अन्तरवार्ता…

 

प्रतिकृया दिनुहोस्