Tuesday, November 12

९० बर्षे हजुर’बुवा लट्ठी टेक्दै सहयोग लिएर अर्च*नाको डेरामा, आमाको उप’चारको लागी अब पानी बेच्न नपर्ने ( भिडियो सहित)

काठमाण्डौं- एउटी अबोध कलि’ली बालिकाले कमाएर घरपरिवार पाल्छिन् भन्दा आश्चर्य लाग्न सक्छ । तर बास्तबमै ९ वर्षीय बालिकाले आफ्नो आमा बचाउन काम गर्दै र आफु पनि पढ्दै’छिन् ।

यति सानै उमेरमा आफ्नो आमाको लागि यति धेरै दुख गरि बसन्तपुर क्षेत्रमा पानि बेच्ने काम गर्छिन् अर्चना पराजुली । उनि अहिले कक्षा ३ मा पढ़छिन । प’ढाईमा पनि एकदम मेहनेती छिन । उनि कक्षाको तेस्रो छात्र हुन् ।

बाबा मिर्गौला रोगकै कारण केही महिना अघी बिते र आमा पनि मुटु र मिर्गौ’लाकै बिरामी छिन् । आमालाई मुटु र मृगौलाको समस्या भएकै कारण आमा काम गर्न नसक्ने भएका कारण उनि उपचार खर्च जुटाउन पानी बेच्न थालेकी हुन् । उनकी दिदि पनि छिन् । दिदिले भने आमाको हेरचाह गर्छिन् ।

गरिब भएकै कारण आफुहरुलाई साथीहरुले पनि हेप्ने गरेको उनि बताउछिन । हामीले पहिलो भिडियो युट्यु’बमा हालेपछी केहि रकम जम्मा भएका थिए आज हामीले तेही रकम दिन जादा परिवारको सबै जना खुशी भएका थिए ।

उनीहरुको दुखलाई देखेर ९० वर्षे हजुर बुवा समेत सहयोग गर्नको लागि उनको डेरामा पुगेको थियो । यति धेरै सहयोग पाउदा अर्चनाको परिवारमा केहि भए पनि खुशियाली छाएको हामीले महशुस गरेका छौ ।

तपाई हरु पनि हामी मार्फत सहयोग गर्न चाहनु हुन्छ भने 9861296721 सम्पर्क गर्नु होला । र तपाई सिधै अर्चनाको आमालाई पनि सम्पर्क गर्न सक्नु हुनेछ उहालाई 9865543220 मा सम्पर्क गर्नु होला ।

बाँकी भिडियोमा हेर्नुहोस..