Tuesday, November 12

यस्तो के भयो बिक्रम्लाई ? भावुक हुँदै म म*रेपछि मात्र मलाई छोड्नु है भन्दै बिक्रमले भनेपछि मनुले मन थाम्न सकिनन् रोइन् धर’धरी (भिडियो)

काठमाण्डौं- पछिल्लो केहि समय एता सामाजिक संजालमा भाइरल भएका बिक्रम सुनार र मनु लामाको जोडीले सहयोग पाउन थालेका छन।मिडियामा आएको केहि समय एता उनलाई सहयोग आउने क्रम बढेको छ।बिक्रम बाईक दुर्घटनामा पुगेर पुरै शरीर नचल्ने एक पिडित व्यक्ति हुन् भने उनको स्याहार गर्दै आएकी मनु उनकी श्रीमती हुन्।

सुख पाउँला भनेर एउटी आमाले निकै दुख गरेर छोराछोरी स्याहार्छिन । छोराछोरीको भविष्य हेरेर उनले दुखजिलो गर्छिन । अर्काको मेलामा जाँदा अरुले खाजा खान भनेर दिएको मकै पनि पोल्टामा बोकेर घर लिएर आएर छोराछोरीलाई खुवाउँछिन् । आफुले एक अक्षर पढेकी छैनन् तर पनि त्यस्तो दुख सहेर छोराछोरीलाई पढाउँछिन् ।

गाउँमा विपन्नताले बस्न नसकेर श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया जान्छन् । श्रीमानले पैसा पठाउलान् र गाउँमा ऋण तिरौंला भनेर आश गरेर बसेकी उनै श्रीमतीको कानमा पर्छ श्रीमान मलेसियामै दुर्घटनामा पर्छन । सबै पीडा सहेर छोराछोरीको मुख हेरेर बसेकी हुन्छिन् तर त्यही छोरा पनि जवान भएपछि उनै आमाले सहारा बन्नुपर्ने अवस्थाको हुन्छ । रुदै भन्छिन’बाबा आमाको यतिबेला असाध्दै याद आएको छ।

रुपा जसले विवाह पछि यस्तो अवस्था भोगीन् । विवाह भएको दुई महिनामा उनको श्रीमान कृष्णको दुर्घटना भएर हातखुट्टा गुमाएका थिए । तर विक्रम भने विवाह अघि नै अशक्त छन् । विक्रमले आफु अशक्त भएको र खाना समेत अरुले खुवाईदिनुपर्छ भनेर भन्दा मनुले विश्वास गरिनन् । तर विक्रमले कार्यक्रम इन्द्रेणीमा सहभागी भएर आफ्ना कुरा राखे त्यो भिडियो मनुले पनि हेरिन् ।

त्यसपछि उनी झन विक्रमसंग नजिक भइन् । मनुले विवाहको प्रस्ताव राख्दा विक्रमले पहिला आफुलाई आएर एक पटक हेर्न र त्यस पछि मात्र विवाहबारे निर्णय गर्न आग्रह गरे । जव मनु विक्रमलाई भेट्न आइन त्यसपछि उनले विक्रमलाई छोडिनन् । उनले आफ्नो इच्छाले विक्रमसंग विवाह गरिन् । मनुको माइती यो विवाहबाट खुसी छैनन् । मनुलाई फर्केर आउनु भन्छन् । तर उनी विक्रमलाई छोडेर जान सक्दिनन् ।

भिडियो हेर्नुहोस…