Wednesday, November 20

नेपाली कथानक चलचित्र ‘पण्डित बाजेको लौरी’ यूट्यूवमा सार्वजनिक -हेर्नुहोस (भिडियो सहित)

काठमाण्डौं- चलचित्र ‘पण्डित बाजेको लौरी’को सार्वजनिक भएको छ । फिल्ममा भोला’राज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने छ। फिल्मका निर्देशक दीपक ओली हुन् । दिपक ओलीको निर्देशनमा तयार भएको यो चलचित्रले एउटा सानो गाउँ भित्र पण्डि’त्याइको भिन्न भिन्न काम गर्ने पण्डितहरुको कथालाई उठान गरेको छ । बादी जातीको कथालाई चलचित्रले प्रस्तुत गरेको निर्दे’शक ओलीले बताए ।

चलचित्रमा बिजय बराल र सन्ध्या केसी ‘बादी र बदिनी’को भूमिकामा देखि’एका छन् । बादीले जिवनयापन गर्नका लागि मादल बनाउँछन् भने बदिनीले आफ्नो शरीर बेच्ने गरेका छन् ।

उटा सानो गाँउ भित्र पन्डित्या’ईको भिन्न भिन्न काम गर्ने पन्डितहरुको विषयमा बन्न लागे’को सिनेमामा समाजका गहकिला समस्या र घटनालाई समेट्ने निर्देशकले जानकारी दिएका छन्।

महेश दवाडीको कथा/पट-कथा/संवाद रहने सिनेमा बिदुर गिरीको छायाँकन, मित्र टि गुरुङको सम्पादन, विक्रम स्वाँर/ दीपकमान सिंहको कोरियो’ग्राफी र श्रीकृष्ण बम मल्लअमित श्रेष्ठको संगीत रहनेछ।

तल्लो जान भनेर समाजले हेप्ने गरेकी बदिनी र समाजको ठूलो जात पण्डितबिचको सम्बन्धलाई चलचित्रले प्रस्तुत गरेको निर्देशकको भनाई छ । अधृत फिल्म’स्को प्रस्तुतिमा तयार भएको चलचित्रलाई थमनकुमार भण्डारी र किशोर खड्काको लगानी छ ।

चलचि’त्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, बिजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र बीक, बिशाल पहारी, कुलदिप अधि’कारी मुख्य भूमि’कामा छन् । यो चलचित्र’मा महेश दवाडीको कथा, पटकथा तथा संवाद, विदुर गिरीको छायां’कन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रे’ष्ठको संगीत छ ।

पूरा चल’चित्र हेर्नुहोस ..