Tuesday, November 12

यी झापाकी मनकारी बालिका जसले खाजा नखाएर जम्मा गरेको पैसाले गरिन अ’नार्थ आ’श्रममा सहयोग (भिडियो सहित)

झापा- झापा दमकमा एक बालिकाले नसोचेको सहयोग गरिन । दमक दुईमा भर्खरै खुलेको नयाँ अनार्थ आश्रममा तीन महिनामा पाँच जना बच्चा जम्मा गरिसकेको छ ।

सबैलाई मनमा अनौठो लाग्छ त्यहा पुग्दा । अनि एक किसिमको आनन्द पनि आउँछ । सबैलाई चकित पार्दै दमककी सोनि राइले गरिन आफ्नो जन्मदिनमा यति ठूलो सहयोग ।

आफ्नो जन्मदिनमा ठूलो पार्टी प्यालेस अथवा ठूलो ठाउँमा गर्छन तर तपाईहरुले किन अनार्थ आश्रम नै रोज्नुभयो भन्ने प्रस्नमा सोनि र उनका बुबा कुमार राईले यस्तो जवाफ दिए ।

तल भिडियोमा हेर्नुहोला साना साना अनि कसैले साथ नदिएका बालबालिका देखेर तपाइँको पनि मन छुने छ ।

हेर्नुहोस भिडियो…