‘भोलीदेखि न्युज २४ टिभिबाट बिदा हुँदैछौं’ भन्दै रवि लामिछानेले लेखे यस्तो स्टाटस
चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तो’ता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाड्ने भएका छन् । लामिछाने नयाँ टिभी खोल्ने योजनामा रहे’कोले न्युज २४ टेलिभिजन छा’डेको न्युज २४ टेलिभिजनका एक पत्र’कारले बताए ।
‘उहाँ (रवी लामिछाने)ले छो’ड्ने निश्चित हो, सिधा कुरा जनतासँग नि’र्माण टोलीका टिमले नै छोड्न लाग्नुभएको छ।’ उनल भने, ‘उहाँहरुले नयाँ टिभी खोल्ने योज’नामा भएकाले छाड्नु’भएको हो।’
लामिछाने टेलिभि’जनको कार्यक्रम विभागमा प्र’मुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए । उनी पाँच वर्षपछि न्युज २४ टेलिभि’जनबाट बाहिरिएका हुन् । आफूले टेलिभिजन छाडे’कोबारे उनले न्युज टिमलाई पनि जान’कारी गराइसकेका छन् ।
चार वर्षदेखि लामि’छानेले चलाउँदै आएको सिधा कुरा जनता’सँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसा’रण हुँदैछ । उक्त कार्यक्रम न्युन २४ बाट अब केही भाग प्रसारण हुनेछ ।
त्यसै गरी सीधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने ले आफूले भोलिको कार्यक्रम सँगै न्युज२४ नेपाल टिभि बाट विश्राम लिएको घोषणा गरेका छन् । हेर्नु’होस् उनले फेसबुक मा लेखेको स्टाटस जस्ताको त्यस्तै …
भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण news 24परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।
प्रतिकृया दिनुहोस्