Sunday, June 7

जाडो’मा अ’साहयको लागी न्यानो बा’ड्दै पूजा र आकाश- हेर्नुहोस् (भिडि’यो सहित)

काठमाडौं: पूजा शर्मा र आकाश श्रेष्ठ अहिलेको सि’नेमा नगरीको सर्वाधिक चर्चामा रहेको जोडी हो। प्रेमगीत पश्चात आफ्नो क्रेज ह्वा’तै बढाएकी पूजा शर्मा नेपालको सर्वा’धिक पारिश्रमिक लिने अभिने’त्रीमा पर्छिन्।

उनि संग ‘रामक’हानी’ पश्चात लगातार जोडि’दै आएका आकाश श्रेष्ठले पनि राम्रो फ्यान फलो’अर्स कमाएका छन्। दुवै लगातार चलचि’त्रमा साथ देखिदै आएका छन्।

यहि बिचमा दुवै मुख्य भूमिका’मा रहेको चलचित्र ‘पोई पर्यो काले’ यतिबेला हलमा प्रदर्शन भैरहेको छ। प्रदर्श’नरत चलचित्रले दशक’को राम्रो साथ पाईरहेको छ।

अधि’कांश हलमा अहिले सम्म दर्शकको उपस्थि’ति निकै उच्च रहेको छ।यहि बिचमा आकाश र पूजाको चलचित्र हेर्न नेपाल स्नेही काखमा रहेका ३० बढी सदस्य चलचित्र हलमा पुगेका थिए।

यी सवै कुनै न कुनै हिसावले पिडित र प्रताडित रहेका व्यक्तिहरु हुन्। असाहयको लागी सहारा बनिरहेकी श्रीनेहा पोख्रेललाई पूजा लगातार सहयोग गर्दै आएकी छिन् ।

चल’चित्र हेर्न आएका स्ने’ही काखको परिवारलाई पूजा र आका’शले जाडोका लागी न्यानो बाढेका छन्। हलमा नै पुगेर यी दुईले साथमा सम्पू”र्णलाई न्यानो क’पडा बाडेका हुन्।

भिडीयो हेर्नुहोस्…