Tuesday, November 12

नेपाली चल’चित्र ‘ए मेरो ह’जुर ४’मा सुहाना इन्ट्री हुने पक्का-पक्कि..पूरा खबर हेर्नुहोस्

काठमाण्डौं- नेपाली चर्चित अभिनेत्री तथा निर्माता झरना थापाले आफ्नै निर्देशनमा फिल्म ‘ए मेरो हजुर ४’ ल्याउने भएकी छन् ।

चलचित्र ‘ए मेरो हजुर ३ सफल भएपछि याँ चलचित्र ‘ए मेरो हजुर ४’ ल्याउने भएकी हुन् ।अभिनेत्री थापाले ‘ए मेरो हजुर ४’ मा आफ्नी छोरी सुहानाले नायिकाको भुमिका निभाउने बताएकी छिन् । यसका लागी नायकको खोजी भइरहेको उनले बताएकी छन् ।

थापा यसअघि चलचित्र ‘भागवत गीता’ निर्माण गर्ने तयारीमा थिइन् तर नायक अनमोल केसीको समय नमिलेपछी उनले चलचित्र ‘ए मेरो हजुर ४’ ल्याउने भएकी हुन् । यस अघि फिल्म ‘ए मेरो हजुर ३ मा सुहाना थापा र अनमोलको जोडीलाई अत्यन्तै मन पराइएको थियो ।