Wednesday, June 7

श्रीमानको साʼथीले ‘सम्बʼन्ध’ राख्न खोजेपछि उनले एकाʼन्तमा बोलाइन् त्यसपछि जे भयो जुन उसले सोचेकै थिएन (भिʼडियो सहित)

2021-01-22 9255

एजेन्सी- हिजोआज समाजमा घट्ने हरेक प्रकारको वि-कृ तिलाई सोसल मिडिया युजरसले आफ्नो भिडियोको माʼध्यमबाट उजागर गर्ने गरि रहेका छन् । जुन अहिलेको निकै नै जल्दो बल्दो भिडियोको रुपमा छितोछरितो संसारभरी नै सबैको हातहातमा भएको मोबाईलको माध्यमद्धारा पुग्ने गरेको छ ।

विगत ८ महिनादेखि शारी-रिक र मा-नसिक शो’ष’ण गर्दै आईरहेका रहेछन् । जुन कुरा श्रीमतीले श्रीमानलाई सुनाउँदा श्रीमानले विश्वास नै नगरेका………भिडियो हेर्न तल क्लिक गर्नुहोस्…..

जस्मा हाम्रै आँखा अगाडी घटी रहेका तर हामीलाई विश्वास नै नलाग्ने घट-नाहरु समावेश गरिएका हुन्छन् । सोसल मिडिया युजरसले बनाएका यस प्रकारका भिडियोले सबैलाई एउटा सकारात्मक कुराको सन्देश दिईरहेको हुन्छ । साथै यस्ता भिडियोहरुबाट हामी पुर्व सचेत रहने मौका पाईरेका हुन्छौं ।

यस्तै एउटा घटना भारतको दिल्लीमा घटेको छ । जहाँ सानैदेखिसंगै खेलेर हुर्किएका साथीले आफ्नै श्रीमतीलाई विगत ८ महिनादेखि शारी-रिक र मा-नसिक शो’ष’ण गर्दै आईरहेका रहेछन् । जुन कुरा श्रीमतीले श्रीमानलाई सुनाउँदा श्रीमानले विश्वास नै नगरेका रहेछन् ।

श्रीमतीले आफुलाई श्रीमान अफिस गएको बेला आएर शरी-रका संवे-दनशील अं-गहरुमा छुने गरेको कुरा सुनाउँदा पनि श्रीमानले नपत्याएको हुनाले उनीमाथि साथीको त्यो घि-नलाग्दो व्यवहारले अझैं प्राथमिकता पाउँदै गएको रहेछ ।

त्यस्तो व्यवहार गरेको कुरा श्रीमानलाई सुनाउँदा पनि श्रीमानले विश्वास नगरिदिने त्यो एउटा समस्या त छदैं थियो साथसाथै प्रदिपले त्यही कुरको फाईदा उठाएर

भारतको देहेरादुनबाट नविनसंग बिबाह गरेर दिल्लीमा आएकी अवन्तिकाको विबाह भएको १ वर्ष भएको रहेछ । शुरुको २ महिनासम्म त नविनको साथी प्रदिपले उनकी नविनकी श्रीमती अवन्तिकालाई निकै नै सम्मान जनक व्यवहार देखाएका रहेछन् । तर जब २ महिना बित्यो त्यसपछि भने नविन घरमा नभएको मौका छोपेर प्रदिप घरमा आउँदै अवʼन्तिकासंग अभद्र व्यवहार गर्दै जाने रहेछन् ।

श्रीमानले साथी भन्दापनि धेरै भाई मानेको व्यक्तिले नै आफुलाई त्यस्तो व्यवहार गरेको कुरा श्रीमानलाई सुनाउँदा पनि श्रीमानले विश्वास नगरिदिने त्यो एउटा समस्या त छदैं थियो साथसाथै प्रदिपले त्यही कुरको फाईदा उठाएर अʼवन्तिकालाई गर्दै आएको जुन व्यवहार थियो ।

सानैमा आमा बुवा गुमाएकी अवन्तिका आफ्नो काका काकीसंग हुर्किएकी रहिछन् । उनको नविनसंग विबाह पनि काका काकीले नै गरिदिएका रहेछन् । बुवा आमा नभएको हुनाले आफ्नो समस्या अवन्तिकाले काका काकीलाई भन्न नसकेको कुरा पनि भिडियोमा खुलाएकी छन् ।

श्रीमानले आफ्नो कुरामा विश्वास गरिदियोस् र आफ्नो आँखा खोलेर आफ्नो सानैदेखिको साथीको हरकतलाई बुझोस् भन्नकालागी अवन्तिकाले सोसल मिडिʼया युजरको म्यासेन्जर बक्समा आफुलाई श्रीमानको साथीले गर्दै आएको अʼभद्र व्वयʼ हारको सबै कुरा टेक्स गरेपछि ती युजर नितिन मार्टिन र उनका साथीले अवन्तिकाको समस्यालाई समाधान गरेका छन् र अवन्तिकालाई साथी नभएको बेलामा स ताउने प्रदिन नामको युवकलाई प्रहरी समक्ष बुझा एका छन् ।

प्रतिकृया दिनुहोस्