Tuesday, November 12

गो’विन्दाले स्वेता , दिपा देखी निरूता सम्मलाई नचाए, सालीहरु भन्दै नायि’काहरु जिस्का’उन सम्म भ्याए-हेर्नुहोस् (भिडियो सहित)

विरगंज । भारतीय नायक गोविन्दा नेपाली चलचित्र स्वर्णिम महोत्सवमा अतिथिको रुपमा सहभागीनिरूता हुन आज विरगंज पुगेका छन् ।

नेपाली कलाकार देखि उनका फ्यानहरुले भनिरूताव्यताका साथ गोविन्दालाई स्वागत गरेका छन् । गोविन्दा आफ्नो श्रीमतीसंग विरगंज पुगेका हुन् ।

कार्यक्रममा सहभागी हुन पुगेका गोविन्दाले दर्शकहरुलाई आफ्नो खुशी व्यक्त गर्दै चलचित्रले मानिरूताया प्रेम फैलाउन सक्ने माध्यम हो भन्दै नेपाली चलचित्रले पनिरूतानि माया प्रेम जोड्न सफल रहोस भन्दै शुभकामना दिए ।

श्रीमतीलाई लिएर स्टेज पुगेका गोविन्दाले ‘हर हर महादेव’ भन्दै नेपाल र पशुपतिनाथको महिमाको गाथा पनि गाउन भ्याए ।

गोविन्दाले दर्शकहरुलाई गित गाएर रमाईलो गराए । नेपाली नायिकाहरु स्वेता खड्का, निरुता सिंह र दिपाश्री निरौलासंग डान्स समेत गरे ।

नायिकाहरुलाई साली भन्दै जिस्काउदै डान्स गर्दा दर्शकहरुले हासो रोक्न सकेनन् । गोविन्दा कि श्रीमती नेपाली भएकाले गोविन्दा आउदा दर्शकहरुले भिनाजु भन्दै सम्बोधन समेत गरेका थिए ।

भिडियो हेर्नुहोस्….