Tuesday, November 12

सक्किगोनीका बलेको साथ प्रिज्मा र प्रिन्सिको अभिनयमा नयाँ गित ‘रनभुल’ सार्वजनिक-हेर्नुहोस् ( भिडियो सहित )

सक्किगोनीका बलेको साथ प्रिज्मा र प्रिन्सिको अभिनयमा नयाँ गित ‘रनभुल’ सार्वजनिक-हेर्नुहोस् ( भिडियो सहित )

काठमाण्डौ- टि’कटक बाट सेलिब्रेटी बनेका कलाकार जुम्ल्याहा दिदी ब’हिनी पृज्मा र पृन्सीको अभिनयमा नयाँ गित रन’भुल सार्वजनिक भएको छ।

गितको भिडियोमा जुम्ल्याहा दिदी बहिनी संगै भद्रगोल का हिट कलाकार बले र अर्का मोडेल मन्जि’लको अभिनय रहेको छ।

यश गित’मा स्वर तिलक बस्नेत र गायिका मोलिसा आले मगरको रहेको छ। गायक स्वयंको शब्द र सन्तोष सुनारको संगीत रहेको रनभुल गीत 8’K एभरेष्ट मोसनको युटुव च्यानल मार्फत यही शुक्रवार सार्वजनिक भएको हो ।

प्रेम र रोमा*न्सको भाव बोकेको यस गीतको भि*डियोमा नायक मन्जिल बस्नेत, भद्रगोल सिरियलबाट चर्चामा आएका सागर लम्साल बले र टिकटक मार्फत भाईरल भएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय र नृत्य रहेको छ ।

राम कुमार केसीको छायां’कनमा तयार भएको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पा’दन गरेका हुन् ।

हेर्नुहोस पूरा भिडियो …