Tuesday, November 12

भारतले अतिक्रम*ण गरेको भू-भाग बारे दिल्लीबाट राजदुत सिधाकुरामा ला’इभ -हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४५४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । यसका साथै विभिन्न विषयमा सम्बन्धित ब्यक्ति/निकायसँग प्रत्यक्ष कुराकानी समेत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१.नेपाल–भारत सीमा विवाद : सर्वपक्षीय बैठकको सुझाव कार्यान्वयन होला? भारतले जारीको गरेको राजनीतिक नक्सामा नेपाली भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भू-भागका रुपमा राखेपछि नेपाल तर’ङ्गीत बनेको छ । यसैबीच शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकबाट नेपाल-भारत सीमा विवादमा नेपालले राष्ट्रिय अ’ख’ण्डताको सवालमा क’डा कदम चाल्न पूर्व प्रधान मन्त्री, पूर्व परराष्ट्र मन्त्री तथा सीमा विदहरुले सरकारलाई सल्लाह दिएका छन् ।

२.आलम प्र’करण : प्रलोभन र दबाबमा बयान फेर्दै पी’डितहरु ! रौतहटको राजपुर ब’म का’ण्डका आ’रोपी पूर्वमन्त्री मोहम्मद अफताब आलम यतिबेला प्रहरी नि’यन्त्रणमा छन्, र थु’नछेक बहस चलिरहेको छ । आलम बाहेक जाहेरी परेका अन्य ४ जना अ’भियु’क्तहरु भने अझै फरार छन् । प्रहरीका अनुसार फ’रार हुनेहरुमा मन्त्री अफताब आलमका भाई महताब आलम, स्थानीय शेख भदई, मोबिन आलम र शेख सराज रहेका छन् । मानिसहरुलाइै ज्यूँ’दै ई’टाभ’ट्टामा हा’लेर ज’लाएको आ’रोप लागिरहँदा मुख्य अ’भियुक्त आलम घ’टना नै नभएको बयान दिदै आएका छन् ।

३.कृषि विकास बैंकले मौज्दातका नाममा ११ सय जेष्ठ नागरिकको बृद्ध भत्ता रो’क्यो : उदयपुरको कटारीस्थित कृषि विकास बैंकले ११ सय २८ जना बृद्ध- बृद्धाको करिब ६ लाख रुपैयाँ बृद्धा भत्ता क’टौती गरेर निकासा दिएको छ । सरकारले सामाजिक सुरक्षा भत्ता बापत दिएको बृद्ध भत्तामा कृषि विकास बैंकले प्रत्येक बृद्ध-बृद्धाबाट ५०० सय रुपैयाँका दरले रकम खातामा राखेको हो । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि बनाएको कार्यविधिमा कुनै पनि बैंकले सुन्य मौज्दातमा खाता खोली चेक बुक र पासबुक उपलब्ध गराउनु पर्नेछ ।

४.बुटवल उपमहानगरको फोहोर व्यवस्थित नहुँदा स्थानीय प्रभावित : बुटवल उपमहानगर पालिकाले ड’म्पिङ सा’इटको उचित व्यवस्थापन नगर्दा हात्तिसुढ क्षेत्रका स्थानीय देखि तिनाउ नदिनै प्र’दुिषत बनेको छ।

विगत पाँच बर्षदेखि बुटवल उपमहानगर पालिकाबाट संकलन हुने फोहोर वडा नं. ११ स्थित हात्तीसुढ क्षेत्रमा तिनाउ नदि किनारमा थु’पार्दै आएको छ ।

भिडीयो हेर्नुहोस…

 

-न्यूज२४नेपालबाट।