Tuesday, November 12

विदेशबाट फर्केका यात्रुले ल्याउने सुनमा भन्सार दर बढ्यो, कति बढ्यो हेर्नुहोस्….

काठमाडौं । सुन आया’तमा तस्करी ब’ढेको भन्दै सरकारले विदेशबाट फर्के’का यात्रुले ल्याउने सुन तथा सुनका गहनामा भन्सार महसु’ल दर बढाएको छ।

म’न्त्रि’परिषद्ले अर्थ मन्त्राल’यको प्रस्तावउपर सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो ।सुन’को भन्सार महसुल’मा करिब २१ प्रतिशतले वृ”द्धि भएको छ ।

अब’को नयाँ भन्सा’र दर अनुसार पहिलो ५० ग्राम’सम्म सु’न ल्याउने यात्रुले प्रति दश ग्राम ७ हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल तिर्नुपर्ने हुन्छ । थप ५० ग्राम ल्याउँदा ८ हजार ५ सय रुपै’याँ पर्छ । पहिले ७ हजार २ सय रुपैयाँ थियो ।

न’याँ भन्सा’रदर कायम भए’पछि सुनको भाउ महंगि’एको छ । भन्सार दर बढेकै कारण तोलामै ११ सय रुपै’याँले बढेर ७१ हजार कायम भएको सु’नचाँदी व्यव’सायी महासंघले ज’नाएको छ । -न्यूज२४नेपालबाट