Saturday, March 25

शिशिर भण्डारीको बाईक दुर्घट; नाको दृश्य हेर्नेको भिड, भिडियो भाई,रल बन्यो (भिडियो हेर्नुहोस)

2021-01-22 956

शिशिर भण्डारीको दु;,र्घटना दृश्य समेटिएको गीत भोली हामी भेट्छौं भाईरल भएको छ । युटुबमा मात्र हैन टिकटकमा पनि शिशिरको गीतले चर्चा पायो । हालसम्म १ लाख भन्दा बढि टिकटक भिडियो बनेका छन् । शिशिर भण्डारीको नयाँ गीत सार्वजनिक भएको छ ।

कुशल सञ्चारकर्मी एवम् सामाजिक अभियन्ता शिशिर भण्डारीले ‘भोली हामी भेट्छौँ’ बोलको गीत बजारमा ल्याएका छन् । परदेशी जिवनको मार्मिक कथामा रहेको गीतमा सुजाता केसी र शिशिरको स्वर रहेको छ ।

शब्द संगीत अभिनय उनि आफैले गरेका हुन भने गीतमा गरिमा शर्मा, सुजाता केसी,गणेश केसी लक्ष्मण अभिकारीको अभिनय देख्न सकिन्छ । ज्ञानेद्र शर्मा हुमागाईं को छायाकंन मा रहेको गीत दिन्सन शाहले सम्पादन गरेका हुन भने सन्तोष राज बहाकको निर्देशन रहेको छ ।

समाजमा दुखी गरिब अशायको शाहाराको रुपमा अफुलाई समाजमा चिनाउन मन पराउने सञ्चारकर्मी, हास्यकलाकार एवम् गायक संगीतकार हुन् ,शिशिर भण्डारी ।

पहिलो गीत हाम्रो माया जिन्दावाद दर्शको माया साथ पाएका उनले दुइ दिनको जिन्दगीमा, फोटो फिरिममा लगाएत अपार सफलता हात पारेका उनले धेरै गीतमा अभिनय समेत गरिसकेका छन् । निकै नै दर्दनाक कथा बोकेको गीत, भोली हामी भेट्छौं,।

हेर्नुहोस तलको भिडियो

प्रतिकृया दिनुहोस्