Tuesday, November 12

कचन’पुरमा भारतीय सी’मामै बहा*दुरी देखाएर युवाहरुले यस्तो गरेपछि दिल्लीमा हं*गामा…

कञ्चनपुर/ कञ्च’नपुरको सीमा नाकामै नेपालको भू’भाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा भारतीय प्रधान’मन्त्री मोदीको पुत्ला जला’इएको छ।

कञ्चनपुरबा’सीले महाकाली र भीमदत्त नगरपालिकास्थित सीमानाकामा ‘गो ब्या’क इन्डि”या’ को नारा लगाउँदै विरो’ध प्रदर्श’न गरेका हुन् ।

तस्वीर :फाइल

नेपाल भारत सीमास्त’म्भ ७९३/१ बाट जुलु’ससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सीमाना’कामा प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पु’त्ला दहन गरेका छन् ।

सत्ता’रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्व’वियुले समेत मोटसाइकल ¥याली निकाल्दै भारतीय हस्तक्ष्ेप विरुद्ध प्र”दर्शन गरेका छन् ।

आन्दोनरत विद्यार्थीहरुले भारतले तत्काल न’क्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिँदै नेपाल सरकारले कुटनीतिक पहलबाट समाधान खोज्नु’पर्नेमा जो”ड दिएका छन् ।

भारतले नयाँ नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ ।-दिनेशखबर