Tuesday, November 12

जुम्ला दे’खी पोखरा आ’एका १६ ब’र्षे बाल’क रु*दै भछन..”मेरो बाबालाई गाँउमा हेपे म पढेर मेरा बुबाको सपना पुरा गर्छु”- हेर्नुहोस् (भिडियो सहित)

पोखरा- नाम म’नोज न्यौपाने घर प्रदेश न ६ जुम्ला जिल्ला पचाल झरना गाउपलिका वडा न ४ उमेर १६ बर्से, यो सम्बाद तयार परीएको पोखरा महानगर’पालिका २६ जल्धारेमा भेट कपडा बे’च्दै हिड्ने’क्रममा कुरा गरौ सपनाको अझ त्यो भन्दा नि देखेको सपना’लाई बिपना बना’उनको लागि गरेको दुखको ।

१६. बर्सेको कलिलो बाल’कले केनै बुझेको छ र भन्ने लाग्छ ? तर त्यो मनोज न्यौपानेमा फरक छ उनलाई थाहा छ यहाँ पढ़ाइनै सबै थोक हो भन्ने अनि उनलाई अर्को के पनि थाहा छ भने यहाँ बोल्न जान्ने र अझ जा’न्नेहरुलाई सबैथोक छ जसको लागी पढ’न जरुरी छ।

त्यसै कारण काधमा जाडोका कपडा बोकेका छ्न अनि केही पैसा जम्मा गरेर पढ्ने सोच छ थाहा छैन यो सोचले पूर्णता पाउछ या पाउदैन तर उनि बोल्दै गर्दा भन्छन “मैले पढननै लागी भारी बोकीरहेको छु त्यो बाहेक मलाई केहि गर्नु छैन l

उनि आ*शु पिलपिल पार्दै उनि गाउमा आफ्नो बाबाले सहनु परेको पिडा सम्झनछन “गाउमा बाटो खन्ने कुरा भयो तर हाम्रो अनुमती नहुदा नहुदै जबर्जस्ती खनीदिए उनि भन्दै जान्छन त्यति बेला बा*बाले भन्नु भएको थियो बाबु मैले केहि गर्ने सकिन त पढेर वकील बन्नु ” आशु आखा भरि हुन्छ १६ बर्सको कलिलो बालक घर छोडेर हिडेको दिउसको १.२८ बजेको छ खाना कहाँ हो टुंगो छैन।

अनि बाबाको याद आएको छ गाउको याद आएको छ धन्न अन्तरबार्ता अगाडी चिया र बिस्कुट खान मिलेको थियो lउनि भन्दै जान्छन त्यो बेलामा मेरो बा*बाले न्याय पाउनु भएन एक दिन म कुनै हा*लतमा पनि वकील बन्छु ।

“बाकी यो भिडि*योमा हेर्नुहोस अनि बुझ्नुहुने छ छोराछोरीलाई पैसा होइन आफ्नो धरातल र प्रेम बुझाउनु होस अरु केहि होइन आज १६ बर्सेको बच्चा यसरी किन भन्दै छ त उस*लाइ आफ्नो धरातल र बुबाको प्रेमले बाधे*को छ .।

हेर्नुहोस भिडियो …