Friday, December 6

कृष्ण र रुपालाई लिएर बिक्र’मको घरमै पुगे शिशिर भण्डारी ! कृष्णले लाखौं तिरेर किनेको कृ’त्रिम हात किन फु’काले ?-हेर्नुहोस् (भिडियो सहित)

काठमाण्डौ- पछिल्लो केहि समय एता सामाजिक संजालमा भाइरल भएका बिक्रम सुनार र मनु लामाको जोडीले सहयोग पाउन थालेका छन। मिडियामा आएको केहि समय एता उनलाई सहयोग आउने क्रम बढेको छ।

बिक्रम दोहोरीमा गीत गाउँथे, उनलाई २ बर्षअघि काम गरेर फर्कने क्रममा पछाडिबाट आक्रमण गरियो । दुर्घटनापछि बिक्रमको पुरै शरीर चल्दैन, उनी हुईल चियरमा छन्, उनलाई साथ दिन ३ महिनाअघि मनु लामा उनको जीवनमा आईन् ।

मनु र बिक्रमले भने दशैँ भब्य रुपमै मनाए।मनुलाई बिक्रमले टिका लगाएर दशैँको स्वागत गरे भने बिक्रमलाइ उनकी आमाले टिका लगाएकी हुन् तर एता मनु भने दशैमा आफ्नी आमा र बाबालाई भेट्न नपाउदा एकदम पिडामा रहेको व्यक्त गरिन।

रुदै भन्छिन’बाबा आमाको यतिबेला असाध्दै याद आएको छ। यसैबिच शिशिर भण्डारी बिक्रम र मनुलाई भेट्न सहयोग रकम लिएर पुगे । सहयोग दिदै गर्दा शिशिर मनु र बिक्रमको कथाले धुरुधुरु रोए ।

बिक्रम-मनुलाई भेट्न गए, कृष्ण वलि र रुपा ! कृष्णले लाखौं तिरेर किनेको कृत्रिम हात किन लगाएनन् ?

भिडियो हेर्नुस…