Friday, December 6

भा’इरल कमलाको दोहो’री हेर्न चितवनमा ओ’इरिए दर्शक, फे’रि पर्यो कडा घम्सा-घम्सी- हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं । भाईरल बालिका गायिका कमला घिमिरेले हिजो चितवनमा भएको नारायणी महोत्सवमा अहिले सम्मकै धेरै दर्शकको साथ पाएकी छिन।

चितवनमा हुने मेला महोत्सव सबै दिन भरी भराउ हुने थिए तर यसपाली भएको नारायणी महोत्सवमा खासै मान्छे देखिएन भन्ने गुनासो आईरहेको बेला हिजो भने पाईला टेक्ने ठाँउ पनि देखिएको थिएन।

शनिवारको दिन पनि भएर होला साथै कमलाको फ्यानहरु उनको दोहोरी सुन्न आतुर रहेको देखिन्छ। हिजोको कार्यक्रममा कमलाले चर्चित गाएक ढाकाराम पौडेल संग घम्साघम्सी दोहोरी गाएकी थिईन।

हेर्नुहोस यो भिडियो…

यो पनि…….. कमला घिमिरे र बद्री पंगेनीको इन्द्रे’णीमा फेरी जम्यो दोहो’री- हेर्नुहोस् ( भिडियो सहित )

काठमाण्डौ- अहिलेकी चर्चित बालिका गायिका ११ बर्षीय कमला घिमिरे फेरी चर्चित कार्यक्रम इन्द्रेणीमा दोहोरी गाउन आएकी छिन।

अहिलेको समयमा भाईरल भएकी गायिका कमला घिमिरेको माग अहिले धेरै बढेको छ भने उनीलाई स्टेज प्रोग्राममा भ्याई नभ्याई छ। उनले देशका बिभिन्न ठाउँमा गएर माहोल तताउने गरेकी छिन।

चर्चित कार्यक्रममा पुगेर राष्ट्रिय स्तरका कलाकार संग दोहोरी गाईसकेकी कमलाले यसपाली भने चर्चित गाएक तथा लोक दोहोरी प्रतिस्ठानका अध्यक्ष बद्रि पंगेनी संग लाईभ दोहोरी परेको छ।

कमलाले गाउने गीतहरु अहिले दर्शकले खोजि खोजि हेर्न थालेपछि उनको झन् चर्चा बढ्न थालेको हो।

पढाई बिगारेर कार्यक्रममा ब्यस्त भएको भन्दै कमला विवादमा पनि आएकी छिन तर उनले यो कुराको खण्डन गर्दै अहिले बिदाको समय भएको भएर खालि समय सदुपयोग गरेको बताएका छन।

भिडियो हेर्नुहोस्…

यो पनि हेर्नुस्… साउदी अरबबाट १७ वर्ष प’छि दुतावा’सको पहलमा फर्किं’दा -हेर्नुहोस (भिडियो सहित)
काठमाडौं ।

गायक सुरेन गौ’तमले फेरी अर्को सांगीतिक कोसेली “परदेश साउदीको १७ वर्ष” बोल को गीतको भिडियो लिएर आएका छन् ।

यस गीतमा विदेशिनु परेको परिस्थिति र दुतावासको पहल मा १७ बर्ष पछि फर्किन सफल भएका टेकबहादुर राकसकोटीको कथालाई उतारेका छन्।

जसलाई राकेश महर्जन र पाल्सन तामांगले जीवन्त अभिनय मार्फत प्रस्तुत गरेका छन् | यो गीत ले टेकबहादुर जस्ता धेरै नेपाली दाजु भाइको प्रतिनिधित्व गर्ने गायक सुरेन बताउछन।

गीत मा शब्द तथा संगीत पनि गायक सुरेन कै रहेको छ। गीत को संगीत संयोजन भने बिशाल पौडेलले गरेका छन्। भिडियो लाइ दिपक बोम्जन ले खिचेका हुन् भने रवि सुनार र दिपक बोम्जन ले सम्पादन गरेका छन्।

भिडियोको निर्देशन पनि सुरेन आफै ले गरेका छन्। आफ्ना अन्य गीत जस्तै यो गीत पनि दर्शक तथा श्रोत ले मन पराउने मा गायक सुरेन ले आशा ब्यक्त गरेका छन्।

हेर्नुहोस भिडियो…

कमला’को आमा छो’रीको बबाल डान्स , संगै स्टे’जमा बुवा पनि यसरी नाचे- हेर्नुहोस् ( भिडियो सहित )

काठमाण्डौं- भाईरल बालिका गायिका कमला घिमिरेले आज नवालापुरको कावासोतीमा भएको कार्यक्रममा दर्शकलाई भरपुर मनोरंजन दिएकी छिन।

आज भएको कार्यक्रममा चर्चित कलाकारहरु राजु [परियार , बविता बानिया जेरी , डिला बिक , दिपक खड्का अमृत सापकोटा , कमला घिमिरे लगायतका कलाकारको घम्साघम्सी दोहोरी परेको थियो।

कार्यक्रमको अन्तिम रिले दोहोरीमा कमला घिमिरे , कमलाको आमा र बुवाको दमदार नृत्य पनि देख्न सकिन्थ्यो। कार्यक्रममा कमला र कमलाको आमाले कम्मर मर्काएर नाचेका छन।

गीतमा सबै गाएक गायिकाले रिले दोहोरी प्रश्तुत गरेका थिए भने हजारौंको संख्यामा रहेका दर्शकले भरपुर आनन्द लिएका थिए।

भएको कार्यक्रममा चर्चित कलाकारहरु राजु [परियार , बविता बानिया जेरी , डिला बिक , दिपक खड्का अमृत सापकोटा , कमला घिमिरे लगायतका कलाकारको घम्साघम्सी दोहोरी परेको थियो।

हेर्नुहोस यो रमईलो दोहोरी भिडियो।

यो पनि हेर्नुस्… सक्किगोनीका बलेको साथ प्रिज्मा र प्रिन्सिको अभिनयमा नयाँ गित ‘रनभुल’ सार्वजनिक-हेर्नुहोस् ( भिडियो सहित )

काठमाण्डौ- टि’कटक बाट सेलिब्रेटी बनेका कलाकार जुम्ल्याहा दिदी ब’हिनी पृज्मा र पृन्सीको अभिनयमा नयाँ गित रन’भुल सार्वजनिक भएको छ।

गितको भिडियोमा जुम्ल्याहा दिदी बहिनी संगै भद्रगोल का हिट कलाकार बले र अर्का मोडेल मन्जि’लको अभिनय रहेको छ।

यश गित’मा स्वर तिलक बस्नेत र गायिका मोलिसा आले मगरको रहेको छ। गायक स्वयंको शब्द र सन्तोष सुनारको संगीत रहेको रनभुल गीत 8’K एभरेष्ट मोसनको युटुव च्यानल मार्फत यही शुक्रवार सार्वजनिक भएको हो ।

प्रेम र रोमा*न्सको भाव बोकेको यस गीतको भि*डियोमा नायक मन्जिल बस्नेत, भद्रगोल सिरियलबाट चर्चामा आएका सागर लम्साल बले र टिकटक मार्फत भाईरल भएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय र नृत्य रहेको छ ।

राम कुमार केसीको छायां’कनमा तयार भएको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पा’दन गरेका हुन् ।

हेर्नुहोस पूरा भिडियो …