Friday, December 6

भाइ’रल वालिका कमला घिमिरेको पहिलो गीत रेक’र्ड, यस्तो बन्यो गीत- हेर्नुहोस (भिडियो सहित)

काठमाण्डौ- आज अमृत सापकोटा सर र कमल सरगमको पहलमा कमला घिमिरे बहिनीको पहिलो गीत रेकर्ड भयो ‘चिया छानेको’।

उनले गाएको उक्त गीत अहिले सामाजिक संजाल टिक टक देखि युटुब सम्म खोजीको सुचिमा छ।उनको गीत भने केहि दिनमै बजारमा आउने भएको छ ।

उनको लागि संगीत यात्रा अझ खुलेको छ।लोकप्रिय सर्जक रमेश बिजिको शब्द र चर्चित सर्जक तथा गायक खेम सेन्चुरीको लयमा कमलाको संगीत यात्राको लागि गुरु अमृत सापकोटा र कमलाको स्वर रहने छ ।

भने भिडियोमा नेपाली लोक दोहोरी क्षेत्रका अधिकांश गायक गायिका देख्न सक्नुहुनेछ ।कमलालाइ उज्वल भबिष्यको कामना छ ,गीत सुभारम्भ डिजिटल मार्फत बजारमा आउने छ।

भिडियो हेरौ कस्तो बन्यो गीत सहित :

यो पनि…. चर्चित कला’कारबाट अभिनित चलचित्र ‘सत्रु गते’ अब युट्यु’बमा…

काठमाण्डौ- २ वर्षअघि सिनेमा घरमा प्रद’र्शन आएको फिल्म “स’त्रु गते”लाई अब भने युट्यु’बमा हेर्न पाईने भएको छ । प्रदर्शन पश्चात् सिनेदर्शकको मन जितेको फिल्म’ले प्रदर्शन अ’गाबैदेखी चर्चा’मा थियो ।

चर्चित कलाकारहरूको जम्बो टोलि फिचर्ड भएको फिल्मलाई मह संचारको ब्यानरमा निर्माण गरिएको हो । फिल्मको “रुपै मोहनी” बोलको गीतका कारण हाईप झनै बढेको थियो ।

फिल्मलाई ‘जात्रा’ फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् ।

फिल्मलाई युट्युबमा सार्बजनिक गरिने कुरा फिल्मका पटकथाकार तथा कलाकार दीपकराज गिरिले आफ्नो फेसबुकबाट गराएका हुन् ।

यो संगै उनले यसपछि “छक्का पन्जा ३” को पालो भनेर लेखेका छन् । तर सो फिल्म कुन मितिमा युट्युबमा आउने भन्ने कुरा भने खुलाएका छैनन् ।

फिल्म “सत्रुगते” लाई भोलि अर्थात कार्तिक २६ गते ओएसआर नामक युट्युब च्यानलबाट सार्बजनिक गरिने तयारी भएको हो  ।